मिटरब्याज पीडितहरुमाथि प्रहरी बल

काठमाडौं । न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । कीर्तिपुरमा अस्थायी बसोबासस्थल बनाएका उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा...

जनकपुरधाममा ११ जनालाई केपी ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै पक्राउ

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै प्रहरीले जनकपुरधाममा ११ जनालाई पक्राउ गरेको छ। जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गरेका ओलीलाई आज कालो झन्डा देखाउन खोजेको आरोप...

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ

काठमाडौं ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ चाँदनी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय जिवन सोमई मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

खोटाङमा खुला दिसामुक्त क्षेत्रमा समेत फोहोरमैला

खोटाङलाई ७ जेठ २०७३ मा खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तत्कालीन ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका ४१ हजार ८ सय ५५ घरधुरीमा शौचालय निर्माण गरिएपछि मुलुकको ३५औं खुला दिसामुक्त जिल्ला घोषणा...

नागार्जुनमा होमस्टे विकास गराउने पर्यटनमन्त्री श्रेष्ठको योजना

काठमाडाैं । शहरमा समेत होमस्टे विकास गराउने पर्यटनमन्त्री श्रेष्ठको योजना, नागार्जुनमा तालिम संचालन  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्न ग्रामिण क्षेत्रसँगै शहरी क्षेत्रमा समेत स्थानीय घरवास (होमस्टे)...

स्वास्थ्य मन्त्रालयले डेंगुकाे ‘लार्भा नष्ट’ अभियान चलायाे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान तीव्र बनाएको छ। मन्त्रालयले नेपालमा हाल देखा परेको डेंगु रोगको प्रकोपलाई नियन्त्रण गर्न प्रतिकार्य योजना बनाइ अघि बढेको जनाएको...

स्पेनिस उपन्यासकार मारिएसको निधन

एजेन्सी । स्पेनिस उपन्यासकार हाविएर मारिएसको निधन भएको छ।  लामो समयदेखि साहित्यतर्फको नोबेल पुरस्कारका बलियो उम्मेदवारका रूपमा ठानिँदै आएका उनको आइतबार ७० वर्षको उमेरमा मड्रिडस्थित घरमै निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी गएको महिनादेखि...

धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

मकवानपुर ।  हेटौंडा उपमहानगरपालिका-१२ सिक्रेनी बस्ने २६ वर्षीय बिरन घिसिङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय जोनसागर ब्लोनलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जोनसागरले पुरानो रिसइविको कारण...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-७ चाबहिल बुलबुले डेरा गरी बस्ने झापा घर भएका ३६ वर्षीय प्रकाश थापाको कोठाबाट करिब ६ लाख रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना आइतबार दिउँसो चोरी भएको छ । अपरिचित व्यक्तिले...

सत्ता गठबन्धनकाे बैठक सीट बाँडफाँटविनै टुङ्गियाे

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुङ्गिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुङ्गिएको हो । बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले...

RECENT POSTS

HOT NEWS