काेराेनाबाट २ जनाकाे निधन हुँदा १०४ संक्रमित थपिए
काठमाडौं। पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८९ र एन्टीजेन परीक्षणमा १५ गरेर आइतबार १०४ जनामा सङ्क्रमण पुष्टि भएको हो।
यो अवधिमा दुई जनाको मृत्यु...
साताको पहिलो कारोबार दिन नेप्सेमा ठूलो गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा ठूलो गिरावट आएको छ ।
नेप्से सूचकमा ११ अंकको मात्र गिरावट आएपनि कारोबारमा भने अनपेक्षित गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक...
एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता
काठमाडाैं । एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्डवहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ।
अनलाइनबाट सामान...
‘सुन हो’ भनेर ठग्न हिँडेका दुई जनापक्राउ
काठमाडौं । फलाममा सुनको लेप लगाएर ‘सुन हो’ भनेर ठग्न हिँडेका दुई जनालाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेम बहादुर मगर र तोकमान तामाङ छन् ।
उनीहरुले ‘सुन हो’ भनेर सस्तोमा बेच्ने...
उत्कृष्ट क्यामेरा भएका मोबाइलको बिक्री बढी
काठमाडौं । पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् ।
अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये पनि मोबाइल सबैभन्दा छिटो र...
टाेखामा पोषण शिविर तथा स्वास्थ्य जीवनको लागि सुपोषण सचेतना मुलक कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौं । असल पोषण आहार स्वस्थ्य जिवनको आधारभन्ने मुल नाराका साथ नेपाल डाइटिसियन एसोसियसनको आयोजना नेवा: मिसा दबू टोखा नगर कमिटीको व्यवस्थापन र टोखा नगरपालिका वडा नं. ३ को सहयोगमा आयोजित पोषण शिविर तथा...
कार्यान्वयनमा आएन भू–उपयोग नियमावली
मलेखु । सधैँजसो भरिभराउ हुने जिल्ला मालपोत कार्यालय तीन महिनादेखि सुनसानजस्तै बनेको छ । कार्यालयमा सेवाग्राही घट्नुको कारण सङ्घीय सरकारले ल्याएको ‘भू–उपयोग नियमावली २०७९’ रहेको जनाइएको छ ।
भू–उपयोग नियमावली राजपत्रमा प्रकाशित भएको तीन महिना...
राहदानीबाट चार करोड ४२ लाख राजश्व सङ्कलन
तनहुँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम...
महानगरको अभियानमा नागरिकको साथ
काठमाडौं । काठमाडौं महानगरपालिका–१८ का मञ्जली शाक्यलाई कामपाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सुरु भएको अवैध संरचना भत्काउने काम सकारात्मक लागेको छ ।
शाक्य भन्नुहुन्छ, “यसलाई निरन्तरता दिनुपर्छ, सोहीअनुसारको संरचना कसैको भत्काउने कसैको नभत्काउने गरियो भने...
दार्चुला बाढी : उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढी पहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले आवश्यकताअनुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत...

























