एक साता देखि लगातार परेको पानी आज पनि निरन्तर पर्ने

काठमाडौं । एक साता देखि लगातार परेको पानी आइतबार पनि निरन्तर पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ...

सोह्र श्राद्ध आजदेखि सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा...

निवार्चनमा १ लाख १५ हजार म्यादी प्रहरी चाहिने

काठमाडौं। नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले आज आइतबारम्यादी प्रहरी भर्ना छनौट, नियुक्ति...

नेवाः मिसा दबूको दोस्रो महाधिवेशन कस्तुरी श्रेष्ठको अध्यक्षतामा २३ सदस्यिय कार्यसमिति

काठमाडाैं ।  नेवाः मिसा दबूको दोस्रो महाधिवेशन कस्तुरी श्रेष्ठको अध्यक्षतामा २३ सदस्यिय कार्यसमिति पहिलो दिन सर्वसम्मत भएकाे  छ  । भदाै १८ गते शनिवार  नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्रार्चायले पानसमा दिप प्रज्वलन गरिएकाे उद्घाटन...

राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर जिल्लाका पार्टी कार्यकर्ता प्रशिक्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर कार्य समितिले पार्टी केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्ग्देन ज्युको प्रमुख आतिथ्यमा भाद्र २४ गते शुक्रबार ललितपुर जिल्लाका पार्टी कार्यकर्ता प्रशिक्षण(एक दिने) संचालन सुसम्पन्न गर्‍यो । उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला...

बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा तीन दिनसम्म शोक मनाउने

काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।  मन्त्रिपरिषद् बैठकले शुक्रबार महारानी एलिजावेथ द्वितीयको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना पनि गरेको छ। ...

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छिन् । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन्। विभिन्न देवदेवताको गण, पुलुकिसी ९ऐरावत हात्ती०, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा,...

प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने

काठमाडौं । निर्वाचन आयोगले आज शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी,...

दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षतिका साथै ११ बेपत्ता

दार्चुला । शुक्रवार रातीदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। लास्कु खोलाको बीचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले...

७० वर्षसम्म बेलायतको नेतृत्व गरेकी एलिजाबेथको मृत्यु

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केहीले आधा झण्डा झुकेको दरबारको तस्बिर खिचिरहेका छन्। ७० वर्षसम्म बेलायतको नेतृत्व गरेकी...

RECENT POSTS

HOT NEWS