एकैदिन १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा...
इन्द्रजात्रा जात्रा अवधिभर उपत्यकामा बेग्लै रौनक
काठमाडौं । इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथलाई तयारी अवस्थामा राखिएको छ। भदौ २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज योसीः उठाएपछि विधिवत् रूपमा सुरु भएको हो। शुक्रबार २४ गते इन्द्रजात्राका दिन राष्ट्रपतिलगायतका उच्च पदस्थ...
सगरमाथा र माइखोला हाइड्रोपावरको आईपीओ निष्कासन हुने
काठमाडौं । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ...
गठबन्धन कुनै हालतमा टुट्दैन : प्रम देउवा
चितवन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नु पार्टीविरूद्ध हुने जनाएका छन्।
कांग्रेस चितवन जिल्ला समितिले १ सय ९ औं विपी जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै देउवाले गठबन्धन पार्टीको...
आईएमई दशैं अफर विजेता घोषणा
काठमाडौं । आईएमईले सञ्चालन गरेको दशैं अफर योजना अन्तर्गत पहिलो साताको विजेता घोषणा भएको छ ।
दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’...
पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ । पशुपतिक्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ...
अर्थमन्त्री जनार्दन शर्मा र एसियाली विकास बैङ्कका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र एसियाली विकास बैङ्कका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उहाँहरुबीच छलफल भएको हो ।
अर्थमन्त्री शर्माका...
बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै
बाँके । बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका...
पितृ बुझाउने र भूमि पूजा गर्ने चेपाङको न्वागी पर्व
मलेखु । नेपालका जातिअनुसार रोचक र अनौठा किसिमले पर्वहरू मनाइन्छ । यहाँका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ ।
चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ राष्ट्रिय पर्व हो । चेपाङ...
चार हजार जवान भर्ती गर्दै नेपाली सेना
काठमाडौं । नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका...

























