हराउन लाग्यो सम्बन्ध जोड्ने ‘मित’ प्रचलन

  म्याग्दी । म्याग्दीको राजनीतिक माहौलमा भीमप्रसाद गौचन र पदमबहादुर आचार्यबीच दुस्मनी थियो । पदमबहादुर पण्डित कृष्णप्रसाद आचार्यका दाजु हुनुहुन्थ्यो । कृष्णप्रसाद र पदमबहादुरका दुई आमा हुनुहुन्थ्यो । कृष्णप्रसादलाई प्रधानपञ्चको चुनावी मैदानमा पदमबहादुरकै बिरुद्ध उठाएर भीमप्रसादले...

राष्ट्रियसभा बैठकमा सांसदहरूले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन...

काठमाडौं  । राष्ट्रियसभा बैठकमा सांसदहरूले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन्  । बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्नुहुँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदद्वय...

नेपाललाई विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन्। बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६...

आज भदौ २९ गते देखि नयाँ नोट वितरण गर्न सुरु

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आज भदौ २९ गते देखि नयाँ नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नोट सटही सुविधा उपलब्ध गराउने गरेको छ ।...

तेजावी सुनको मूल्य तोलामा ९२ हजार ३०० कायम

काठमाडाैं । आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ८०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको...

जग्गाधनी पुर्जा छिटो वितरण गर्न कसरत

दमक । झापाका स्थानीय तहहरूले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन तथा निस्सा वितरण गर्दै चाँडो जग्गाधनी पुर्जा वितरणका लागि कामलाई तीव्रता दिएका छन् । दमक नगरपालिका, कमल गाँउपालिका, मेचीनगर नगरपालिका, गौरीगन्ज गाँउपालिका,...

सहकारीमार्फत सामूहिक कृषिमा जोडिँदै पुम्देली

गण्डकी । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आबद्ध दुई सय...

‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’

रामपुर । कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, बिछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की...

बैतडीमा डेङ्गु र स्क्रब टाइफस जोखिम

बैतडी । बैतडीमा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिस्टेन्ट हेमन्त...

पाकिस्तानमा चौबीस घन्टायता बर्षा र बाढीबाट चौवन्नको मृत्यु

इस्लामावाद । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।बितेका दुई महिनामा यहाँका...

RECENT POSTS

HOT NEWS