पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन
काठमाडौं । आईसीसी इलाइट प्यानलका पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ । हृदयघातका कारण ६६ वर्षको उमेरमा उनको निधन भएको हो ।
राउफले ६४ वटा टेस्ट, १३९ ओडीआइ तथा २८ टि–२० मा अम्पायरिङ...
सुनकाे भाउ घट्याे
काठमाण्डौं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ पाँच रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार पाँच सय रुपैयाँ तोकिएको...
धनुषामा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रका बनाउन विवरण सङ्कलन
धनुषा । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको छ ।
बुधबारदेखि क्षीरेश्वरनाथ नगरपालिकाबाट विवरण सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कन्हैया...
तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाभित्र दिनानुदिन डेङ्गुु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो ।
नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु...
नेपाल टी-२० लिग स्थगित
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले महत्वका साथ सुरु गर्न लागेको पहिलो नेपाल टी-२० फ्रेन्चाइज लिग स्थगित भएको छ।
आगामी ८ असोजदेखि ५ कात्तिकसम्मका लागि तय भएको प्रतियोगिता सुरक्षाका कारण स्थगित हुन पुगेको हो। ...
महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा परराष्ट्र मन्त्री नारायण खड्का सहभागी हुने
काठमाडाैं । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा नेपालबाट परराष्ट्र मन्त्री नारायण खड्का सहभागी हुने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार अरूण सुवेदीले सेतोपाटीलाई दिएको जानकारीअनुसार खड्का बेलायत जाने निर्णय भएको छ।
महारानी एलिजाबेथको...
पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । ८९ जनामा...
त्रि-चन्द्र कलेजमा काठमाडौं एन्थ्रोपोलोजी सिम्पोजियम (२०२२) सफलतापूर्वक सम्पन्न Inbox
काठमाडौं । भाद्र २८ गते मानवशास्त्र विभाग त्रिचन्द्र कजेलको आयेजनामा एक दिने काठमाडौं मानवशास्त्र सिम्पोजिय (Kathmandu Anthropology Symposium-2022) सम्पन्न भएको छ । २१ औं शताब्दीमा मानवशास्त्रको के महत्व छ, नेपालमा मानवशास्त्रको अध्ययनको अवस्था, संस्कृति...
पुरस्कार पर्यो’ भन्दै सामाजिक सञ्जालमा म्यासेज पठाएकाे नखोल्न दूरसञ्चार प्राधिकरणकाे आग्रह
काठमाडौं । तपाईलाई कसैले 'यस्तो–यस्तो पुरस्कार पर्यो' भन्दै सामाजिक सञ्जाल र म्यासेजिङ एपमा म्यासेज पठाए, त्यस्ता म्यासेज नखोल्न दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । त्यस्ता म्यासेजमा राष्ट्रिय झण्डा, सरकारी...
१ सयभन्दा बढी देशमा फैलिसकेकाे डेंगुबाट बच्ने तरिका
डेंगु संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट मात्रै डेंगु संक्रमण फैलने अध्ययनहरुले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ ।
डेंगु संक्रमित चारमध्ये एक...






















