कामपामा अबदेखि सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न रोक लगाउने भएको छ । आगामी असोज १ गतेदेखि लागु हुनेगरी सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाएको हो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगरले चुरोट, बिडी,...
नर्भिक इन्टरनेशनलमा असोज १ गते वृहत स्वास्थ्य शिविर
काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी असोज १ गते वृहत स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । अस्पतालले शनिबारका दिन काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ ।
बिहान ९ः३०...
किसानको जीविकोपार्जनका लागि सात करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत
काठमाडौं । एसियाली विकास बैङ्कले किसानको जीविकोपार्जनका लागि करिब आठ अर्ब ८४ करोड रुपियाँ (सात करोड अमेरिकी डलर) ऋण सहयोग स्वीकृत गरेको छ ।
यसमा छ करोड डलर सहुलियतपूर्ण ऋण सहायता र बाँकी एक करोड...
खाद्यान्नलगायतका वस्तुमा मूल्य वृद्धि
काठमाडौं । चाडपर्वको समयमा चामलको मूल्य प्रतिकेजीमा पाँचदेखि १० रुपियाँसम्म महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार गएको असारमा सोना मसुली चामल प्रतिकेजी ५५ रुपियाँ रहेकामा भदौदेखि बढेर ६० रुपियाँ पुगेको छ ।...
नेपाली सेनाको संरचनामा अब ८ पृतना मात्र
काठमाडौं । नेपाली सेनाको तीन जोड एक कमाण्ड संरचना कायम राख्दै आठ पृतना थप हुने भएको छ ।
२१ भदौमा बसेको मन्त्रिपरिषद बैठकले सेनामा पुरानो संरचना व्युँताउने नेपाली सेनाको निर्णयलाई स्वीकृती दिएको हो । अब...
१७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला
दमौली । तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ ।
तनहुँ जिल्ला अदालतले भानु नगरपालिका–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९...
नेपालमा लगानी गर्न आग्रह गर्दै ग्लोबल आइएमईद्वारा दक्षिण कोरियाको सिओलमा अन्तक्र्रिया
नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रममा ग्लोबल आइएमई...
विभिन्न धनमाल चोरी
ललितपुर । ललितपुर महानगरपालिका-१५ बोधिग्राम भैंसीबजारस्थित डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका-७ घर भएका ४१ वर्षीय मनोहरी बरालको कोठाबाट नगद २० हजार रूपैयाँ र २० तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २०...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । मुस्ताङ, थासाङ गाउँपालिका-४ तल्लो घाँसास्थित सडकमा ग.१ ख ४१७७ नम्बरको ट्रक आफैं अनियन्त्रित भई पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सोलुखुम्बु घर भएका २९ वर्षीय कुमार तामाङको घटनास्थलमै मृत्यु भएको छ...
डेंगीका बिरामी बढेपछि शुक्रराज ट्रपिकलको प्राङ्गणमै ओपीडी सेवा सुरु
काठमाडाैं । डेंगीका बिरामी बढेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्राङ्गणमै ओपीडी सेवा सुरु गरिएको छ ।
आकस्मिक कक्षअगाडि नै ओपीडी सेवा सुरु गरिएको हो ।अस्पतालमा डेंगीको लक्षण भएर आएउनेको भिड लागेको छ...

























