आरोप पुष्टि भए सन्दीपलाई १० देखि १२ वर्ष कैद

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लागेपछि नेपाल प्रहरी प्रमाण संकलनतिर लागेको छ । लामिछानेविरुद्ध काठमाडौं गौशाला प्रहरी वृत्तमा एक किशोरीले मंगलबार बलात्कारविरुद्ध जाहेरी दिएकी थिइन् । यसपछि प्रहरी परिसर काठमाडौंले...

असोज १ भित्र नागरिकता विधेयक प्रमाणीकरण नभए के हुन्छ ?

काठमाडौं । संघीय संसद्बाट पारित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको छ। राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता पठाइएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले यथावत् रूपमै पारित गरेपछि पुनः प्रमाणीकरणका...

करलाई महसुलमा कट्टा गरेर लेनदेन जसरी मिलान गर्न नसकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) नेपाल विद्युत प्राधिकरणलाई कर र महसुल फरक कुरा भएको भन्दै करलाई महसुलमा कट्टा गरेर साथी साथीबीचको सापटी लेनदेन जसरी मिलान गर्न नसकिने बताएका छन् । मेयर...

मतपत्र छाप्न सुरु

काठमाडौं । निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी...

विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटर्सको अनुसार सबैभन्दा कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार...

रूसले उत्तर कोरियाबाट हतियार किन्न बाध्य

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार पश्चिमी देशको प्रतिबन्धका कारण रुसले उत्तर कोरियाबाट हतियार किन्न बाध्य भएको छ। यसै वर्षको फेब्रुअरीमा रुसले छिमेकी राष्ट्र युक्रेनमा आक्रमण गरेको थियो। त्यसपछि पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका थिए।...

क्रिकेटर लामिछानेविरुद्ध करणीकाे आराेप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ। क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा एक किशोरीले जाहेरी दिएकी हुन्। प्रहरी उच्च स्रोतका अनुसार नेपाली टोलीको नेतृत्व गर्दै...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

तेह्रथुम । म्याङलुङ नगरपालिका-५ पिलिङडाँडा बस्ने डेड बहादुर श्रेष्ठको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, काठपात, ४ तोला सुन र १५ तोला चाँदी जलेर करिब ११ लाख रूपैयाँ बराबरको...

पर्यटनमा आयाम थप्दै बन्दीपुर

दमौली । बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो यो । कोलाहल, धुवाँधुलोबाट केही...

चर्चित पुस्तकहरुका लेखक अन्जानको मौसम बजारमा

काठमाडाैं । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” सार्वजनिक भएको छ । कामठमाडौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा भाद्र १८ गते, शनिबारका दिन आयोजित ‘ग्रयाण्ड महफिल सिजन २’ का अवसरमा “मौसम”...

RECENT POSTS

HOT NEWS