सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताउनुभएको...
एकैदिन ३ सय कोरोना सङ्क्रणकाे पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल चार हजार ५९० कोरोना परीक्षण गर्दा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको हो...
नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट
काठमाडौं । पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट आएको छ । सोमबार भएको कारोबारमा४.२९ अङ्क घटेर बन्द भएको नेप्से मङ्गलबार २१.१६ अङ्क घटेर १९५१.८४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अङ्क घटेको...
अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : कामपा
काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले कानुन विपरीत निर्माण भएको सम्पूर्ण...
नेपाल आइपुग्याे अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट
काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् ।
होर्स्ट मङ्गलवार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने...
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले सैद्धान्तिक स्वीकृति पायाे
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले मर्जरको स्वीकृति पाएका छन् । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिएको हो।
गत महिना दुवै संस्थाबीच सम्झौता भएको थियो। प्राप्तिपछि नाम...
आज छापवाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार...
आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिने
काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिने भएका छन् ।
निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि गृह मन्त्रालयद्वारा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सल्यान, शारदा नगरपालिका-१ श्रीनगरमा लु.१ ख ५२५९ नम्बरको ट्रकमा च्यापिएर ट्रकका साहु सोही नगरपालिका-१ श्रीनगर बस्ने केशर बहादुर भण्डारीको ३ वर्षीय छोरा कृतिक भण्डारीको सोमबार दिउँसो मृत्यु भएको छ ।
ट्रक अगाडि बढाउने...
अठार मुलुकमा नेपाली राजदूत नियुक्त
काठमाडौं । सरकारले विभिन्न १८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेको छ। पछिल्लो समय एकैपटक रिक्त रहेका २० वटा देशका राजदूतावासमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता...

























