असनमा अवैध संरचना हटाउने अभियान शुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम विपरितका संरचना हटाउने अभियान अन्तर्गत काठमाडौंको असन क्षेत्रका संरचना हटाउन शुरु गरको छ ।
मंगलबार महानगरको टोली असन पुगेको हो । यसअघि अवैध संरचना हटाउन महानगरले दिएको अल्टिमेटम सकिएसँगै महानगरको...
प्रम देउवाले लिज ट्रस बेलायतको तेस्रो महिला प्रम बनेपछि बढाई
लण्डन । बेलायतमा प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीकी लिज ट्रस विजयी भएकी छन्।
लिज भारतीय मूलका ऋषि सुनकलाई हराएर बेलायतको प्रधानमन्त्री बन्न लागेकी हुन् । आर्थिक संकटसँग जुध्न शीर्ष क्याबिनेट मन्त्रीहरूको नयाँ टोली...
शैक्षिक सत्र सुरु भएको चार महिना बित्दा पनि पुस्तक
काठमाडौं । कालिकोटको महावै गाउँपालिका ५ का रोशन विष्ट स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्।
शैक्षिक सत्र सुरु भएको चार महिना बित्दा पनि उनले किताब पाएका छैनन्। ‘किताब नहुँदा कापी बोकेर स्कुल...
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु
काठमाडौं । साफ महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै छ । काठमाडौंको दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा नेपाली टोलीले तुलनात्मक रूपमा कमजोर भुटानविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्दै छ ।
नेपालले लगातार दोस्रोपटक यो प्रतियोगिताको आयोजना गरेको हो...
बसन्तपुर दरबार अगाडि यसिं उठाउने तयारी
काठमाडौं । भदौ २४ गते इन्द्रजात्रा मनाईँदैछ । त्यसको लागि बसन्तपुर दरबार अगाडि यसिं उठाउने तयारी भएको छ ।
भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राको यसिं भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको छ।
पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र...
पर्यटनमन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड रिहा
काठमाडौं । गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ रिहा भएका छन् ।
उनी संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।
तर, उनको पक्राउलाई लिएर चौतर्फी आलोचना भएपछि मन्त्री...
सांसद रेशम चौधरी बर्दिया-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस
बर्दिया । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी बर्दिया-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्।
नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको उक्त पार्टीका संगठन विभाग...
नयाँ नोट सटही भदौको अन्तिम साताबाट
काठमाडौं । राष्ट्र बैङ्कले यस वर्षको दसैँ, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।
मुद्रा व्यवस्था विभाग प्रमुख रेवतीप्रसाद नेपालले यो वर्षको दसैँ, तिहार र...
महानगरको डोजर बालाजु-गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो
काठमाडाैं । महानगरपालिकाले बालाजु-गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलेको छ।
सोमबार महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको हो। आइतबार महानगरले कोटेश्वरका अनधिकृत संरचनामाथि पनि डोजर चलाएको थियो।
डोजर चल्न थालेपछि उक्त स्थानमा...
भारतीय स्थल सेनाध्यक्षले नेपाली सेनालाई सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरे
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेको...

























