सशुल्कहसहित विभिन्न फिचरहरु ल्याउने तयारीमा सोसल मिडिया

एजेन्सी । मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम...

वागीश्वरी कलेजमा अन्तराष्ट्रिय मिडिया गोष्ठी शुरु

भक्तपुर । १९ भाद्र विद्यार्थीहरुलाई गरेर सिक्ने वातावरण सिर्जना गर्नका लागि वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागले दुई हप्ते अन्तराष्ट्रिय मिडिया विषयक कार्यशाला गोष्ठी शुरु गरेको छ । विद्यार्थीहरुले विभिन्न मुलृुकको पत्रकारिता इतिहास, कानुनी व्यवस्था...

भारतीय सेनाध्यक्षले गरे जंगी अड्डामा सम्मान गारत निरीक्षण

भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकुडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जंगी अड्डामा आज बिहान आयोजित...

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प

एजेन्सी । चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प गएको छ। सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको  क्षतिको विवरण भने आउन बाँकी छ।  सिचुवानमा गत जुनमा...

बजारमा सुनको मूल्य बढ्याे

काठमाडौं  । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   हिजो आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले...

सांग्रिला डेभलपमेनट बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ

काठमाडाैं ।  सांग्रिला डेभलपमेनट बैंकले प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलाई पुन चार वर्षका लागि निरन्तरता दिने भएको छ । बैंकले ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दै सांग्रिला ग्राहक सेवा केन्द्रको पनि सुरुवात गरेको छ । सो सेवा...

‘ट्विस्ट अफ टु’ अफर सार्वजनिक

काठमाडाैं । नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ । सो अफरअन्तर्गत हरेक हप्ता मोबाइल बैंकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड...

को बन्न सफल हाेला बेलायतको भावी प्रधानमन्त्रीमा ?

काठमाडौं । बेलायतको प्रधानमन्त्री छान्नको लागि बेलायती कन्जरभेटिभ पार्टीको नेता आज सोमबार चयन हुँदैछ । कन्जरभेटिभ पार्टीको नेता छान्नको लागि भएको निर्वाचनको नतिजा नेपाली समय अनुसार सोमबार बेलुका ५ बजेपछि सार्वजनिक हुने बीबीसीले जनाएको छ...

छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो

म्याङुलुङ । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै...

भेट्टाएको तीन लाख सात सय ५० रुपैयाँ सहित धनीलाई नै फिर्ता

काठमाडाैं । नुवाकोटको विदुर नगरपालिका–९ का सरोज श्रेष्ठले भेट्टाएको तीन लाख रुपैयाँ सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन् । विदुर–९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतबार भेट्टाएको तीन लाख सात सय...

RECENT POSTS

HOT NEWS