तुम्लिङटार र सुर्खेतको हवाई टिकट सकियो
काठमाडौं । दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्त्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्त्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी...
गण्डकीका एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप) र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका...
नागरिकता पाउन वर्षौंदेखि सङ्घर्ष
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जकी मुकेश्री माझी ५५ वर्ष पुग्नुभयो तर अहिलेसम्म उहाँको नागरिकता बनेको छैन।
मुसहर समुदायकी माझी नागरिकताका लागि वर्षौंदेखि सङ्घर्षरत हुनुहुन्छ। “नागरिकताका लागि कहाँ–कहाँ पुगेँ तर अझै बनेको छैन, अब त...
कामपाले सात वटा क्यासिनोलाई मनोरञ्जन करकाे पत्र काट्याे
काठमाडौं । सात दिनभित्र कर सात वटा क्यासिनोलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई सात वटा क्यासिनोले मनोरञ्जन कर नबुझाएकाले आइतबार महानगरले पत्र काटेको हो।
महानगरले म्यारिएटको डेल्टीन क्यासिनो...
फोनिजद्वारा सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।
आज काठमाडौं शाखाका अध्यक्ष शैलेस कुमार डंगोल, सचिव सुजन पाख्रिम,...
गुल्मीमा डेङ्गु दैनिक रूपमा बढ्दो
तम्घास । गुल्मी जिल्लामा डेङ्गुका बिरामीहरू दैनिक रूपमा बढ्दो क्रममा रहेका छन् ।
जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा पाँच जना, रेसुङ्गा नगरपालिकामा छ जना सङ्क्रमित हुनुभएको छ । यस्तै, मुसिकोट नगरपालिकामा एक,...
आज नेप्से परिसूचकमा सामान्य सुधार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा सामान्य सुधार भएको छ ।
आज नेप्से परिसूचक ६.६८ अङ्क बढेर १९७७.३० बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५७ अङ्क बढेको छ भने फ्लोट इन्डेक्स...
नेपाल स्टक एक्सचेन्ज असोजबाट शुक्रबार सेयर कारोबार बन्द
काठमाडौं । आगामी असोज महिनाबाट शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीले आगामी असोज महिनाबाट शुक्रबारका दिन सेयर कारोबार नहुने जानकारी गराएका छन् ।
अहिलेसम्म आइतबारदेखि शुक्रबारसम्म सेयर...
जाजरकोटमा सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार
जाजरकोट । जाजरकोटमा एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । नलगाड नगरपालिका -८ लुपानाकी २७ वर्षीया लक्ष्मी वलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
सुत्केरी व्यथाले छटपटाई रहेकी वली सुरक्षित प्रसूतिका लागि प्राथमिक स्वास्थ्य केन्द्र...
काभ्रेको नालाबाट ल्याइएको यःसि (इन्द्रध्वज) नगर भित्र्याइयाे
काठमाडौं। काभ्रेको नाला बाट ल्याइएको यःसि (इन्द्रध्वज) आज (आइतबार) बिहान ७ः२४ बजे नगर भित्र्याइएको छ । भदौ १३ गते सोमबार बिहान ९ः१७ बजे को साइतमा वनयात्रा गरी बेलुकी ८ः०९ बजेको साइतमा यःसिः (इन्द्रध्वजा)का लागि...

























