कवितासङ्ग्रह ‘अक्षरको परकम्पन’ विमोचन
काठमाडौं । समाजसेवी दुर्गा ढकालद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरको परकम्पन’ विमोचन गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित एक समारोहमा प्रतिष्ठानका कुलपति गँगाप्रसाद उप्रेती,प्रा.डा रमेश...
प्रधानन्यायाधीश जबरासँगको बयान सुरु
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको छ । यसअघि भदौ १५ र १६ गते समितिले उनीसँग बयान लिएको थियो । आज तेस्रो दिनको बयान सुरु भएको...
जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो
थेवामानोगरी मनीवेलको ब्याङ्क खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भयो।
तर अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्।
अस्ट्रेलियाको एउटा अदालतले...
तुलसीपुर –३ साततलेमा टिकटक बनाइ रहदा लडेर एकको मृत्यु
दाङ। टिकटक बनाउँने क्रममा भीरबाट खसेर दाङमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका -७ का नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए।
शनिबार बिदाको दिन साथीहरूसँग घुम्न...
‘मायाको ढोका खोलिदेउ’ सार्वजनिक
काठमाडौं । गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ सार्वजनिक भएको छ।
एक कार्यक्रमकाबीच वरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीले उक्त गीत सार्वजनिक गरेका हुन्।
गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार संघका उपाध्यक्ष बसन्त...
सान्जेन जलविद्युतको आईपीओ असाेज ४ गतेसम्म थप
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५०...
आज सुनको मूल्य ६ सय रुपैयाँ बढ्याे
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँ बढेको हो । जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ...
मकैबाली किराले नष्ट गरिदिएपछि किसान चिन्तित
तनहुँ । व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि किसान चिन्तित भएका उनीहरु समस्यामा परेका हुन् ।
करिब १० रोपनी...
प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् ।
सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको...

























