बढ्यो विशिष्ट कक्षको दुरुपयोग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग हुने गरेको छ । भनसुन, चिनजानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आडमा विशिष्ट कक्ष दुरुपयोग बढेको छ । गत जेठको अन्तिमदेखि भदौ १७...

जबराले आज पनि बयान दिने

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीका लागि ११ मध्ये २ जिल्लाबाट खेलाडी सिफारिस

काठमाडाैं  । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यतिबेला गण्डकी प्रदेश छनोट खेलहरु धमाधम भइरहेका छन् । गण्डकी प्रदेशले छनोट खेलालाइ समेत तडक भडकका साथमा सुरु गरेको छ । यतिमात्रै होइन...

नेपालमा काेराेना सक्रिय संक्रमित घट्दै

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सय जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा ३५ सय ३७ जनाको परीक्षण गरिएको थियो । तीमध्ये १३ सय ८१ जनाको पीसीआर गर्दा ९२ जनामा...

२४औं समूहको हलुका सवारी चालक तालिम संचालन

काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक तालिम संचालन भएको छ । तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्‍घाटन...

कक्षा १२ को नतिजा प्रकाशन

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशन भएको छ।  शुक्रबार  अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशित गरिएको हो।...

यादवलाई अवसरसँगै चुनौती

काठमाडौं । मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको नाम मधेस प्रदेशका ६ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । जसपाको जनाधार बलियो मानिएका प्रदेश २ का...

 वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा वास्ताविक उद्योगी ठाउँ खोज्न बाध्ष

सुर्खेत । वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र केही पहुँचवाला व्यक्तिहरुले उद्योग सञ्चालन गर्ने नाममा सस्तो मूल्यको सरकारी जग्गा भाडामा लिएर ओगट्ने काम गरेका छन्। औद्योगिक क्षेत्रभित्र एसके प्रिन्ट सोलुसनले २० वर्षका लागि दुई रोपनी र देउती हर्बल उद्योगले...

स्वदेश फर्किए श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्ष

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष स्वदेश फर्किएका छन् । सरकारविरोधी प्रदर्शन चर्किएपछि उनी देश छाडेर भागेका थिए । उनी पछिल्लो समय थाइल्यान्डमा अस्थायी भिसामा बस्दै आएका थिए । शुक्रबार राथि उनी सिंगापुर हुँदै कोलम्बो...

यूएईमा जारी एसिया कप क्रिकेटको सुपर चारको समीकरण पूरा

काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको सुपर चारको समीकरण पूरा भएको छ । पाकिस्तान र हङकङको खेल भएसँगै सुपर चारको समीकरण पूरा भएको हो । शारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको...

RECENT POSTS

HOT NEWS