लपु मनपाले नक्सा विपरीत बनाइएका अनधिकृत संरचना भत्काउन निर्देशन

 काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंसम्ममा भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार...

कक्षा १२ को नतिजा यसरी हेर्नुहोस्

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो । परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र...

पत्रकार महासंघका संस्थापक श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग

ललितपुर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ललितपुर शाखाले नेपाल पत्रकार महासंघ ललितपुर शाखालाई ज्ञापन-पत्र बुझाएको छ। शुक्रबार फोनिज ललितपुरको अध्यक्ष संजय श्रेष्ठको नेतृत्वमा फोनिज कार्या समितिको पदाधिकारी र सदस्यहरुले पत्रकार महासंघको अध्यक्ष सागर...

बेचबिखनको समस्यालाई समाधान गर्नु आवश्यक

काठमाडौं । मानव बेचबिखन विरुद्धको १६औं राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा नेपाल सरकार र विभिन्न राजनीतिक दलले मानव बेचविखनविरुद्ध आफ्नो प्रतिवद्धता जनाएका छन्। माइती नेपालको आयोजनामा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अथिति प्रधानमन्त्री शेरबहादुर देउवाले...

अर्को भोरलाई प्रदान पद्मश्री साहित्य पुरस्कार

काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोरलाई प्रदान गर्ने निर्णय गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिको निर्णय अनुसार वि.सं. २०७८ को पद्मश्री साहित्य पुरस्कार...

महिला साफको तयारी पूरा

काठमाडाैं । अर्को हप्तादेखि नेपालमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै २१ भदौदेखि ३ असोजसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा...

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–११ क्वाछे बस्ने ४० वर्षीय दिपक तुल्सीब्याखा रहेका छन् । तुल्सीब्याखालाई कास्की प्रहरीको सहयोगमा पोखराबाट बिहीबार पक्राउ गरेको हो । तुल्सीब्याखाले २०५४ मङ्सिर...

विस्थापित हुँदै रिक्सा, सञ्चालनमा ई–रिक्सा

दमक । तीन पाङ्ग्रे ई–रिक्साको व्यवस्थापन अब स्थानीय सरकारले गर्नुपर्ने भएको छ । झापासहित पूर्वी नेपालको विशेष गरेर तराई क्षेत्रमा रिक्साहरू विस्थापित भएर अहिले धेरै सङ्ख्यामा तीन पाङ्ग्रे ई–रिक्सा सञ्चालनमा रहेका छन् । परम्परागत...

पाकिस्तानमा दुर्घटनामा परी कम्तीमा १९ जनाको ज्यान गयाे

इस्लामावाद। पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घण्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ...

नागरिकता विधेयक राष्ट्रिय सभाबाट आजै पारित गर्ने तयारी

काठमाडौं । नागरिकता विधेयक राष्ट्रिय सभाबाट आजै पारित गर्ने तयारी भएको छ। बैठक दिउँसो २:५९ बजे बोलाइएको छ। विधेयकमाथि छलफल सकिएपछि आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाडले राष्ट्रपतिबाट पुनरविचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता...

RECENT POSTS

HOT NEWS