चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै
काठमाडौं। मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६...
सुनचाँदीको भाउमा गिरावट
काठमाडौं । साताको चौथो दिन नेपाली स्थानीय बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन...
चट्याङ लागेर २ महिलाको मृत्यु
घोराही । दाङमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ । तीजको दिन राती नाचगान भैरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा २ जना महिलाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं...
उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना संक्रमण
उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक भएको छ। नेता किम कोरोनाबाट संक्रमित भएको उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्।
उत्तर कोरियाको सरकारी अखबार रोडोङ शिनमुन दैनिकले नेता किमलाई कोरोना...
महत्वपूर्ण कागजहरु हस्तान्तरमा मुख्यमन्त्रीको प्रतिबद्धता
काठमाडाैं । महत्वपूर्ण कागजहरु हस्तान्तरमा मुख्यमन्त्रीको प्रतिबद्धता भाद्र १४ मंगलवार काठमाण्डौ वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई भाषा आयोगको सिफारिस अनुसार वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषा सरकारी कामकाजि भाषाको रूपमा कार्यान्वयनका लागि आवश्यक...
‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक
काठमाडाैं । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै...
बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न अनुराेध
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग गरेको छ । बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग गरेको...
मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ ले पाउने
काठमाडौं । प्रत्येक बर्षकाे दिदै आइरहेको मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाउने भएकाे छ ।
मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी...
प्राधिकरणले सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मंगलबार प्राधिकरण परिसर रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
पछिल्लो समयमा विद्युतीय सवारीसाधनप्रतिको चासो बढ्दै गएको र उपभोक्तासमेत त्यसमा आकर्षित भइरहेको बेला प्राधिकरणले चार्जिङ स्टेशन निर्माण अगाडि बढाएको हो।
ऊर्जा, जलस्रोत तथा...
आज थपिए २ सय ५७ कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ९२१ नमुना परीक्षणमा २५७ जना संक्रमित फेला परेका हुन्...
























