सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाइँदै

काठमाडाैं ।  आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ...

आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा रेमिटेन्स सेवाप्रदायक पहिलो एवम् नेतृत्वदायी कम्पनी आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको...

एनआईसी एशियाको ’ सन्देशसहित ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ भिडियो सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि वढ्दै जाँदा कुनै पनि किसिमको...

राष्ट्रिय फुटबल टिमका कप्तान किरण विवाह बन्धनमा

काठमाडाैं ।  नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन्। कप्तान चेम्जाेङले आज बालुवाटारस्थित सिल्भर ओक पार्टी प्यालेसमा एयरहाेस्टेस कञ्चन निरौलासँग विवाह गरेका हुन्।   उनले गत साउनमा खेल मैदानमै कञ्चनलाई...

प्रधानमन्त्री शेरबहादुर देउवाले गरे विश्वकप क्रिकेटको ट्रफी अवलोकन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले ट्रफी अवलोकन गर्नुभएको हो।  बुधबार यसअघि ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको थियो। टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार...

‘गुँदेताल’संरक्षण अभावले लोप हुने अवस्थामा

लेखनाथ । सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गुँदेताल संरक्षणको अभावमै छ । एक...

उत्तर कोरियाली नेता किमलाई कोरोना संक्रमण

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक भएको छ।  नेता किम कोरोनाबाट संक्रमित भएको उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्। उत्तर कोरियाको सरकारी अखबार रोडोङ शिनमुन दैनिकले नेता...

नयाँ बस्ती अपायक भयो, हामी बस्दैनौँ : मुसहर

इटहरी । इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका छन् । उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घर अढाइ वर्षदेखि खाली नै  छन् । इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न तराई मधेस समृद्धि कार्यक्रम...

निलम्बित प्रधानन्यायाधीशसँग बयान सुरु

काठमाडौं । महाभियोग सिफारिस समितिले झन्डै २ घण्टा कुराएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन सुरु गरेको छ । राणा निर्धारित समयमै सिंहदरवार पुगे पनि दुई घण्टा पछि मात्र बैठक सुरु भएको हो । गत...

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन। पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका –२९ केराबारीमा बुधबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको...

RECENT POSTS

HOT NEWS