बिहिबार सेयर १.०८ अंकको गिरावट
काठमाडौं । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।
बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२...
नेपालका डाक्टर खाना नलीमा अड्किएको हड्डी निकाल्न सफल भए
दाङ । घोराहीमा १४ वर्षीय बालिकाको खाना नलीमा अड्किएको हड्डी निकालिएको छ। कुखुराको मासु खाने क्रममा हड्डी अड्किएपछि ती बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। प्रतिष्ठानका फिजिसियन डा रमेश कँडेल नेतृत्वको चिकित्सक...
सडक विस्तारको एक वर्ष म्याद थप
कावासोती । नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप गर्ने तयारी गरेको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सक्नुपर्नेमा तर सडक विस्तारको जिम्मा...
लुम्बिनीले विपद्मा परेकालाई उद्धार गर्ने
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ ।
आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । यस अनुसार प्रदेश भित्र...
राष्ट्र सङ्घका महासचिव पाकिस्तानको भ्रमणमा जाने
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जानुहुने भएको छ ।
पाकिस्तानमा केही हप्ता यतादेखिको बाढी पहिरोले पुर्याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव...
उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु
, काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया...
अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आर्थिक संकट झेलिरहेको श्रीलंकाले करिब ३ अर्ब अमेरिकी डलर ऋण...
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक संकट झेलिरहेको श्रीलंकालाई करिब ३ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ । श्रीलंका र आइएमएफबीच २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको ऋणका लागि प्रराम्भिक सम्झौता...
पहिरोको पूर्वसूचना जडान अलमल
सरकारले पहिरोको पूर्वसूचना जडान कार्यमा अझै पनि अलमल गरेको छ । अन्तरसरकारी निकायबीचको समन्वय अभाव तथा पर्याप्त लगानी नहुँदा पहिरोसम्बन्धी पूर्वसूचना जडानमा सरकार अलमलमा परेको हो ।
सरकारले गतवर्ष नै ३६ स्थानीय तहमा पहिरोसम्बन्धी पूर्वसूचना...
आफ्नो घर पछाडि सारोपड प्रजातिको डाइनासोरको कंकाल अच्चमित भए घेरपेटी
काठमाडौं । पोर्चुगलको पोम्बल शहरमा बस्ने एक व्यक्तिलाई आफ्नो घर पछाडि केही संरचना बनाउन मन लाग्यो । उनले जग बनाउनका लागि खन्न सुरु गरे । खन्दै गर्दा उनले अचम्मका र निकै ठूल्ठूला हड्डी देखे...
बेल वासमा मोटरसाइकल दुर्घटना परी बाबुछोराको मृत्यु
सिद्धार्थनगर । बुटवल -१३ बेल वासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा परि बुटवल -१३ बेल वास बस्ने वर्ष ४५ का सोनु भट्टराई र उहाँका ६ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको...
























