वित्तीय संस्थाको सूचीमा बचत तथा ऋण सहकारी थप

काठमाडौं । कुनै बैंक वा वित्तीय संस्थामा सञ्चालक वा कार्यकारी पदमा रहेको व्यक्ति बचत तथा ऋण सहकारी संस्थाको कार्यकारी, सञ्चालक वा सल्लाहकार हुन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि...

कायरोमा हमास र फतह आन्दोलनका प्रतिनिधिमण्डलबीच बैठक सुरु

दोहा । हमासले बुधबार आफ्नो प्रतिद्वन्द्वी प्यालेस्टाइनी गुट फतहसँग गाजा पट्टीमा वर्षौ लामो युद्ध र राष्ट्रिय एकतातर्फको प्रयासबारे छलफल गर्न कायरोमा बैठक सुरु गरेको बताएको छ । “इजिप्टको राजधानी कायरोमा हमास र फतह आन्दोलनका प्रतिनिधिमण्डलबीच बैठक...

परिवर्तनकै शैलीमा काम हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने जनाएका छन् । लगानी बोर्डको ५९ औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक...

जर्मनीमा चिनियाँ महिला पक्राउ

काठमाडौं । विमानस्थलको गोप्य जानकारी संदिग्ध चिनियाँ जासुसलाई उपलब्ध गराएको आरोपमा जर्मनीमा एक जना चिनियाँ महिला पक्राउ परेकी छिन् । जर्मन प्रहरीले लाइपजिग शहरबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी महिलाको नाम याची एक्स रहेको...

ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने

काठमाडौं । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा मंगलबार बसेको बैठकले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ‘प्राधिकरणका...

यस्ता छन् कुकुर पाल्दा हुने फाइदाहरू ?

काठमाडौं । प्राय: धेरैका घरमा पालिने जनावर भनेको कुकुर नै होला । कुकुर पाल्न धेरैलाई मन पर्छ ।  मानिसहरूको एकान्तको साथी पनि कुकुरलाई मान्न सकिन्छ । कुकुर पाल्नाले स्वास्थ्य सम्बन्धी अनेकौँ फाइदा गराउनेबारे धेरै अगाडि प्रमाणित...

साहित्यकारहरूकाे शुभकामना आदान प्रदान सम्पन्न

काठमाडौं । साहित्य, संस्कृति तथा विचार मञ्च नेपालको आयोजनामा ०८१ सालको विजया दशमी, दीपावली, छठ र नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न भएको छ । निष्पक्ष मिडिया (खोज अनलाइन)को हलमा भएको सो कार्यक्रममा...

कराँचीमा भएको आतङ्कवादी हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आइतबार राति भएको आतङ्कवादी हमलाको कडा निन्दा गरेको छ । आक्रमणमा दुई जना  चिनियाँलगायत धेरैजना पाकिस्तानी नागरिकको...

विश्वकप बिजेता इनेस्टाले फुटबलबाट लिए सन्यास

काठमाडौं । सन् २०१० काे विश्वकप बिजेता स्पेन तथा बार्सिलोनाका लेजेण्ड आन्द्रेस इनेस्टाले फुटबल खेल करियरबाट सन्यास लिएका छन् । ४० वर्षिय इनेस्टाले मंगलबार सन्यास घोषणा गरेका हुन् । इनेस्टा इतिहासकै उत्कृष्ट खेलाडीको रुपमा चिनिन्छन्...

टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिएको छ । आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । आज बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा...

RECENT POSTS

HOT NEWS