आजकाे विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको...

मेडिकेयर हस्पिटल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित कात्तिक १९ गते २७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो...

बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा...

मृत अवस्थामा फेला

काठमाडौं । कपिलवस्तु, महाराजगंज नगरपालिका-९ शिउभारी बस्ने ३० वर्षीय तिग्गी भन्ने चन्द्रभान गडेरिया सोही ठाउँस्थित जमुवा शान्तिनगर जाने कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ बस्ने ५२ वर्षीय...

मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति 

भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ । २०६४ साल देखि तौडोलछाप...

विभिन्न धनमाल चोरी

बाँके । नेपालगंज उपमहानगरपालिका-६ फुलटेक्रा बस्ने ४५ वर्षीया सुन्दर कली थारूको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका गरगहनाहरू, नगद २ लाख रूपैयाँ, काँस र तामाका भाडाहरू गरी करिब ३ लाख ६ हजार...

बाढीपहिरो पीडितहरूलाई इन्भेष्टमेण्ट मेगा बैंककाे सहयाेग

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरो प्रभावितहरूलाई दैनिक उपभोग्य सामाग्री दिई सहयोग गरेको हो । बैंकले पनौती नगरपालिका...

चाडपर्वलक्षित गरि बजार अनुगमन कार्य तिव्रता

नवलपरासी  । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाले आउँदै गरेको चाडपर्वलाई लक्षित गरि बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ। सुस्ता गाउँपालिका अन्तर्गतका विभिन्न बजारहरुमा गैरकानुनी रुपमा अखाद्य वस्तु र म्याद नाघेका सामाग्री बिक्री वितरण हुँदै आएको प्रवृत्ति...

साझा स्वास्थ्य संकटसँग जुध्न डब्ल्युएचओसँग आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन्। दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न...

वनविनाश अन्त्य गर्ने प्रतिबद्धता

पेरिस । सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने प्रतिबद्धताहरूभन्दा धेरै बढी दरमा गत वर्ष वन विनाश जारी रहेको मङ्गलबार प्रकाशित एउटा प्रमुख अध्ययनमा उल्लेख छ । दुई दर्जन अनुसन्धान संस्था, गैरसरकारी संस्था र वकालत समूहहरूका...

RECENT POSTS

HOT NEWS