रेखा पौडेलकाे अबुधाबी कन्ट्री क्लबले खेल पहिलाे जित्याे
काठमाडौं। नेपाली टोलीकी स्ट्राइकर रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूहचरणको पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ।
हान्कोउ क्लचर सेन्टरमा बिहीबार भएको खेलमा अबुधाबीले उहान जियाङ्दालाई २–१ ले पराजित गरेको हो।...
प्रशान्त महासागरको उत्तरपूर्वी भागमा जहाजहरू गस्ती
मस्को । रुसी र चिनियाँ नौसेनाका जहाजहरूले प्रशान्त महासागरको उत्तरपूर्वी भागमा संयुक्त गस्ती गरेको रुसी सेनाले मङ्गलबार जनाएको छ ।
जहाजहरूले पनडुब्बी विरोधी रणनीतिको अभ्यास गर्न ‘युद्धअभ्यास गरेर अघि बढेको’ बताइएको छ । दुई मुलुकले संयुक्त सैन्य अभ्यास...
सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित द स्केटपार्क प्रालिमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा स्केट जुत्ताहरू, कम्प्युटर ३ थान, टिभी १ थान, जेनेरेटर १ थान, ईनभर्टर ब्याट्री २ थान, सिसिटिभी क्यामेरा ८ थान...
हिमाली क्षेत्रमा पोल्याण्डका नागरिकको मृत्यु
रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ ।
रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की...
दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द...
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने
काठमाडौं । नेपाल पत्रकार महासङ्घको तीन तहकै निर्वाचन मङ्सिर २८ मा हुने भएको छ।
नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा मध्यपुरथिमिको बोडेमा गयराति सम्पन्न महासङ्घको प्रदेश तथा जिल्ला...
रियलमीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा
काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा ल्याएको छ । कम्पनीले नेपाली ग्राहकलाई सुपथ मूल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो ।
यस अफर...
कार्तिककाे पहिलाे सातादेखि दोस्रो भेट्रान्स फुटबल हुने
काठमाडौं। फुटबलर्स मिसन टुगेदरको आयोजना हुने दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता कार्तिक ३ गतेबाट सुरु हुने भएको छ।
आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरू सम्मिलित चालिस वर्ष नाघेका खेलाडीहरू बीच प्रतियोगिता गर्न लागेको जानकारी...
नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाडाैं । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् ।
काठमाण्डौको नयाँ बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायतका ठाउँबाट आज १४ जना पक्राउ परेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी...

























