सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । तनहुँ, ब्यास नगरपालिका-१ गलफुबेसीस्थित सडकमा गल्फुबेसीबाट छाब्दीतर्फ जाँदै गरेको ग.१ त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८ वर्षीय सविन कुमालको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते...

४३ वटा युट्युब च्यानलमाथि अनुसन्धान गरी

काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिन्धुली । मरिण गाउँपालिका-६ हस्पिटल चोकस्थित प्राथामिक स्वाथ्य केन्द्रमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा लिथियम ब्याट्री १२ थान, हाईब्रिड इन्भटर १ सेट, पावर कन्ट्रोल २ थान, कलर कन्ट्रोल १ थान लगायतका सामानहरू...

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ

गायक तथा अभिनेता प्रकाश सपुतले चलचित्र  ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन् । आफ्नो चलचित्र "वसन्त" काे सुटिङ पूरा गरेर उनले साेमबार काठमाडाैमा डबिङ गरेका हुन् । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म...

देशको बिकास गर्न राष्ट्र सेवाभाव हेर्नुपर्छ : राज्यमन्त्री चौधरी

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका छन् । सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा नेपाल पर्यटन...

उपरथी दर्जामा सहायक रथी  हरेन्द्र पाठकको बढुवा

काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा सहायक रथी  हरेन्द्र पाठकको बढुवा भएको छ । आश्विन १८ गतेको मितिबाट बढुवा भएसँगै सोमबार प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न...

प्रधानमन्त्री रोजगारमा विपद्पछिको पुनर्निर्माण खटाउन सक्नेगरी कार्यविधि संशोधन

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपद्पछिको पुनर्निर्माण खटाउन सक्नेगरी कार्यविधि संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि,...

माल्दिभ्सका राष्ट्रपति मुइज्जु र भारतीय प्रम मोदीबीच भेट

नयाँ दिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले माइक्रो ब्लगिङ वेबसाइट एक्समा रहेको आफ्नो आधिकारिक खातामा दुई नेताबिच भएको भेटका तस्बिर...

कैद भुक्तान गरिरहेकाहरुको लागि किताब उपलब्ध

संखुवासभा । संखुवासभाको जिल्ला कारागारभित्रको पुस्तकालयका लागि साब्लाबुङ पुस्तकालय अभियानले पुस्तक उपलब्ध गराएको छ । खाँदबारी कारागारमा कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि किताब उपलब्ध गराइएको हो । आज एक कार्यक्रमका बीच साब्लाबुङ पुस्तकालय अभियानले...

महालक्ष्मी विकास बैंकले भिसा ३डी सुविधा थप

काठमाडौं । दसैँमा मोबाइल फोनको बिक्री पनि बढ्ने गर्दछ । ग्राहकबाट उच्च माग हुने भएकाले कम्पनीहरूले यो बेला विभिन्न अफर ल्याउँछन् । नेपालमा मोबाइल बिक्री गरिरहेका केही कम्पनीहरूले यो दसैँका लागि थाइल्यान्ड भ्रमण, नगद...

RECENT POSTS

HOT NEWS