उपत्यकामा कम गाडी चल्याे

काठमाडाैं ।  आज काठमाडाैं उपत्यकामा कम गाडी चलेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दशैँका लागि काठमाडाैंबाट यात्रुहरू गाउँघर जाने क्रम बढेकाले काठमाडाैं उपत्यकामा आज गाडी कम चलेका हुन् । अरू बेला गाडीको निकै चाप हुने...

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा टीकाप्रसाद ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर पुगेर पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् । काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख...

सितापाइलामा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सितापाइला सोल्टी दोबाटो चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको पनौती बस्ने ३० वर्षीय नवीन परियार छन् ।सोल्टी दोबाटो चोकमा बागमती प्रदेश–०१–००२ ज ६७७०...

मृतकका परिवारलाई एन्फाले ८ लाख रुपैयाँ दिने

काठमाडौं ।  पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आठ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्र (एकेडेमी) मा...

मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ...

राष्ट्रिय महिला फुटबल टोलीमा २७ जनाकाे छनाैट सम्पन्न

काठमाडौं । यसै वर्ष घरेलु मैदान मै हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक छनाैट सम्पन्न भएकाे छ । जस अन्तर्गत  २७ खेलाडी संख्या मात्रै अटाएका...

खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला

  झापा । बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ सितापाईला सोल्टी दोबाटो चोकमा बा.प्र.०१-००२ ज ६७७० नम्बरको इभी गाडीले बा.४४ प ५९०१ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती बस्ने ३० वर्षीय नविन परियारको मृत्यु भएको...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सल्यान, शारदा नगरपालिका-४ किमिरेचौर बस्ने राम बहादुर बस्नेतको घरमा आइतबार राति आगलागी हुँदा नगद र जिन्सी सामान जलेर करिब १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगजनी गर्ने राम बहादुरको छोरा...

एभरेष्ट बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १५.५३ प्रतिशत...

RECENT POSTS

HOT NEWS