नेप्से परिसूचक आज उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शुन्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३ दशमलव ५८ मा...

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कीर्तिपुर । कीर्तिपुर नगरका विभिन्न टोलका साथीभाईहरु विहानपख जमघट गर्दै देश विदेश तथा कीर्तिपुर नगरसंग सम्बन्धित विभिन्न सांस्कृतिक, राजनीतिक एवम् सामाजिक विषयमा विचार विमर्श गर्ने थलोको रुपमा आजभन्दा ७–८ वर्ष अगाडिदेखि कीर्तिपुर १ वडास्थित...

सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने जनाएका छन् । श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत जनाए । शनिवार संवाद डबलीमा ‘नेपाल–भेनेजुएला मैत्री...

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गोपनीयताको लिए शपथ

काठमाडौं । नव नियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले  पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त...

हराएका २६ वटा मोटरसाइकल र स्कुटरहरु धनीलाई फिर्ता

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल र स्कुटरहरु फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई  फिर्ता गरेको छ । आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमका बीच डीआईजी भरतबहादुर बोहराले मोटरसाइकल...

सिधा कुराका प्रकाश कँडेल र कार्यकारी सम्पादक ढुंगाना कैदमुक्त

काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारवारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाईनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् । जगन्नाथ...

‘र्‍याली अफ हिमालयाज’ मा दीपक साह विजेता

काठमाडाैं । छिमेकी देश भारतमा सम्पन्न 'र्‍याली अफ हिमालयाज' मा नेपाली राइडर दीपक साह विजेता बन्न सफल भएकाे छ । १६ देखि २० असोजसम्म सञ्चालन भएको उक्त प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गरेका राइडर साह 'र्‍याली अफ...

सुनकाे भाउ घट्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा...

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने चेतनारायण धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय अनिल नेपाली समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट...

खसीबोकाको बिक्री खुला

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै...

RECENT POSTS

HOT NEWS