अहिलेको व्यवस्था फाल्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकक्ता औंल्याएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौँको संख्यामा...

बाढी–पहिराेमा परी २ सय ४४ जनाको मृत्यु

काठमाडौं ।  बाढी–पहिराे तथा डुबानमा परी अहिलेसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो...

स्मार्ट माेबाइलमा अटो आर्काइभ एप्स प्रयोग गर्ने तरिका ?

काठमाडौं । स्मार्ट माेबाइलमा नयाँ नयाँ फिचरहरु थपिनु तथा यामेराको गुणस्तर तथा प्रयोग बढेसँगै निकै छिटो समयमै स्टोरेज भरिने समस्या आउँछ । माेबाइलको भण्डारण क्षमता जति नै सुकै भएपनि फोनमा ठूलो संख्यामा फोटो, भिडियो...

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु 

काठमाडौं । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ नेपाल मेडिकल कलेजस्थित सडकमा भे.१ क १५६ नम्बरको मिनिट्रक पल्टिँदा सोही मिनिट्रकले च्यापिएर पैदलयात्री गोकर्णेश्‍वर नगरपालिका-९ आरूबारी बस्ने ५५ वर्षीया पबित्रा रिसालको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा...

युवतीलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

स्याङ्जा  । रात्री बसमा सवार भीरकोट नगरपालिका –१ बस्ने एक युवतीलाई अभद्र व्यवहार गर्ने चापाकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रात्री बसमा काठमाडौंदेखि घर आउँदै गरेकी एक किशोरीलाई हेलु भन्ने ठाउँमा बसमै अभद्र...

कच्चा तेलको भाउ अरु २० डलर बढ्न सक्ने

वाशिङ्टन । विश्व बजारमा कच्चा तेलको भाउ अरु २० डलर बढ्न सक्ने जनाइएको छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनी गोल्डम्यान श्याख्सले यस्तो जनाएको हो । बिहिबार एकै दिन अमेरिकामा क्रुड...

थिमि भैलः २०८१ का व्यवस्थापन समिति सम्मानित

थिमि । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण...

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

काठमाडौं । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन्। परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो। उनलाई आजै...

न्यूनचापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका...

चाडपर्व लक्षित आइएमई पेबाट आकर्षक पुरस्कारहरू जित्न सकिने

काठमाडौं  । नेपालीहरुको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा  आइएमई पेले  "आइएमई पे डिजिटल दशैँ तिहार २०८१" योजना  सार्वजनिक गरेको छ।  असोज १७ गते देखि कार्तिक २२ गते सम्म लागु हुने  यस...

RECENT POSTS

HOT NEWS