प्राइम बैंकले ३१  लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने

काठमाडौं । प्राइम कमर्सियल बैंक लि. परिवारले  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१  लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । २०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको...

हत्याको विरोधमा प्रदर्शन

बगदाद । प्यालेस्टाइन र लेबनानमा इजरायली सैन्य कारबाहीका साथै इजरायलले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको विरोधमा सयौं इराकीहरू बगदादमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले इराकी, प्यालेस्टाइन र लेबनानी झण्डा र नसरल्लाहको तस्बिर बोकेका थिए...

अष्ट्रेलियामा कथानक चलचित्र ‘छक्का पन्जा ५’ प्रदर्शन हुने

काठमाडौंं । फूलपातीको अवसर पारेर स्वदेशमा रिलिज हुन लागेको नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ५’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । यो चलचित्र अष्ट्रेलियामा बक्स अफिस अन्तर्गत ५० बढी हलमा रिलिज हुने भएको...

आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै

काठमाडौं  । नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको...

‘ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड’ को पदयात्रा सम्बन्धी वृत्तचित्र

काठमाडौं । 'ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड' को पदयात्रा सम्बन्धी वृत्तचित्र गत शनिबार बागबजार स्थित सिटीम्याक्स सिनेमा हलमा भव्य रुपमा प्रदर्शनी सम्पन्न भएकाे छ। त्रिभुवन विश्वविधालय ग्रामीण विकास केन्द्रीय विभागका उप-प्रा.डा. राजन बिनायक पासा र...

आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम...

मङ्सिरमा छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन हुने

ललितपुर । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मङ्सिर १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा हुने भएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ५० देशका करिब ८०० प्रतिनिधिको...

कृषि रियालिटी गेम शोको भौतिक अन्तरवार्ता चरण सम्पन्न

ललितपुर, असोज १८ - विश्वकै पहिलो कृषि रियालिटी गेम शो ‘र: रिभोल्युसनरी एग्रिकल्चर वार’ (RAW: Revolutionary Agriculture War) को भौतिक अन्तरवार्ता चरण सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुरको खोकनामा आयोजित यो कार्यक्रममा १०० जना किसान...

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका-२ बस्ने २७...

सुनका विभिन्न गरगहना चोरी

  काठमाडौं । काठमाडौं महानगरपालिका-४ शंखपार्क बस्ने ७० वर्षीया गंगादेवी श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना करिब ६ तोला, नगद ८० हजार र १ थान मोबाइल समेत गरी करिब ८ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल...

RECENT POSTS

HOT NEWS