काठमाडौं विश्वविद्यालयमा गणित सम्मेलन सुरू
काठमाडौं । काठमाडौं विश्वविद्यालय गणित विभागको आयोजनामा शुक्रबारदेखि गणित सम्मेलन सुरू भएको छ ।नेसनल कन्फरेन्स अन डेटा एण्ड कम्प्यूटिङ विषयमा भइरहेको सम्मेलनमा नेपाल तथा भारतका गरी ३८ शोधपत्रहरुको प्रस्तुति रहेका छन् ।
सम्मेलनमा २ वटा...
इजरायल–हिजबुल्लाह द्वन्द्वका कारण विश्व दुई ध्रुवमा विभाजित
काठमाडौं । इजरायल–हिजबुल्लाहबीच चल्दै आएको द्वन्द्व अन्त्य हुने अवस्था नदेखिएपछि इरानले इजरायलमाथि आक्रमण गरेका कारण अहिले पश्चिम एसिया र मध्यपूर्वमा त्रास बढ्दै गएको छ। जसका कारण विश्व दुई ध्रुवमा विभाजित भएको छ।
इजरायल प्रवेश गरेर हिजबुल्लाहको...
दैविक प्रकोप राहत उद्धार कोषमा सहयोग गर्न आग्रह
काठमाडौं । मधेश प्रदेश सत्ता गठबन्धनले प्रधानमन्त्री दैविक प्रकोप राहत उद्धार कोषमा सहयोग प्रदेश सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार बसेको मधेश प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकारलाई ५१ लाख रुपैयाँ सहयोग गरिदिन आग्रह गरेको हो...
सवारी साधनका चालक पक्राउ
काठमाडौं । प्रहरीले बढी भाडा असुल्ने सवारी साधनका चालक र सहचालक पक्राउ परेकाे छ ।
प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पक्राउ गरेको हो । उनीहरूले तोकिएको...
प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ । निकट स्रोतका अनुसार उनलाई गिजाको क्यान्सर देखिएको हो ।
राणा उपचारका लागि एक साता अगाडि भारत पुगेका छन् । अहिले मुम्बईको एउटा अस्पतालमा उनको...
सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ सार्वजनिक
काठमाडाैं । आख्यानकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ नेपाल प्रज्ञाप्रतिष्ठानमा सार्वजनिक भएको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. अभि सवेदी, समालोचक वक्ता डा. ज्ञानू पाण्डे, आख्यानकार वक्त नयनराज पाण्डे, अतिथि प्रजातान्त्रिक प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत...
राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गर्नुभएको छ ।
शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराउनुभएको थियो ।
अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा...
मेक्सिकन सैनिकबाट मारिए नेपाल, भारत र पाकिस्तानका ६ नागरिक
काठमाडौं । नेपाल, भारत र पाकिस्तानका ६ आप्रवासी ग्वाटेमाला सिमानामा मेक्सिकन सैनिकबाट मारिएका छन् ।
ग्वाटेमाला सिमानामा मारिएका नेपालीलगायत भारतीय र पाकिस्तानी आप्रवासी कुन ठाउँका को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । उनीहरू अमेरिका जानका...
अमेरिका र भारतले खनिजहरूको आपूर्तिको शृङ्खलामा काम गर्ने
वासिङ्टन । संयुक्त राज्य अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको आपूर्तिको शृङ्खलामा सँगै काम गर्ने अमेरिकी वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ ।
अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष...
राष्ट्रिय स्तरको प्रचारात्मक टुर गर्दै एक्टरस् टेक वन
काठमाडौं । दिपावलीकाे अवसर पारेर रिलिज हुने फिल्म ‘एक्टरस् टेक वन’ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ। यो टुर काठमाडौं उपत्यकाबाहिरका ६ मुख्य सहर इटहरी, नारायणगढ,...

























