अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछानेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको...
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको अन्तरर्वार्ता स्थगन
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि बोलाइएको अन्तरर्वार्ता फेरि स्थगन भएको छ।
अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टमा परेका तीन जना उम्मेदवारलाई शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाइएको थियो।
तीनजना मध्ये धितोपत्र बोर्डकै कर्मचारी डा.नवराज अधिकारी...
मृत अवस्थामा फेला
काठमाडौं । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ गोबरीस्थित प्रतिक्षालयमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेश कोहार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङ, मैवाखोला गाउँपालिका-१ तेल्लाबुङ बस्ने ७९ वर्षीया धनमायाँ लुवागुन सोही गाउँपालिका-२ स्थित हात्तिखावा जंगलमा...
साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर सीआइएसओमा नियुक्त
काठमाडौं । सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्श दातृ कम्पनी जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) नियुक्त भएका छन्।
द...
२१ वर्षपछि भगवान पशुपतिनाथको सम्पत्ति फिर्ता
काठमाडौं । भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ ।
काठमाडौं जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला...
जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ
काठमाडौं । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ छाप्रेटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ३२ वर्षीय रूदिप ठकुरी समेत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९...
एनआरएनए मलेसियाले एन्फामार्फत खेलाडीलाई सहयोग गर्ने
काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले हालै आएको पहिरो परेर निधन भएका एन्फा यु १३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।
एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही १...
दशैं अगाडि बीपी राजमार्ग नखुल्ने निष्कर्षमा
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने जनाएको छ ।
मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार...
नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौता
काठमाडौं । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले...
शीतल निवासमा घटस्थापना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतल निवासमा घटस्थापना गरेका छन् ।
राष्ट्र कल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको...

























