पूर्णिमासम्म दालत बिदा रहने
काठमाडौं । बिहीबारदेखि देश भरका अदालतमा बिदा हुने भएको छ।
घटस्थापनासँगै बिहीबारदेखि अदालतहरुमा नियमित का नहुने भएको हो। अघिल्ला वर्षहरुमा जस्तै १५ दिन अदालत बन्द रहने भएको हो।
तर यसबीचमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्न विहान...
झ्याप्ले खोलामा पुरिएर १३ जनाको मृत्यु
पोखरा । झ्याप्ले खोलाको पहिरोमा पुरिएर मृत्यु हुनेको पहिचान खुलेको छ । धादिङको धुनिवेशी नगरपालिका- ९ झ्याप्ले खोलामा खसेको पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो ।
असोज ११ गते सडकमाथिबाट खसेको पहिरोले दुई वटा...
आज कालिका भगवती मन्दिरमा घुइँचो
बागलुङ । बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् ।
उपत्यका बाहिरी जिल्लाहरू चितवन, बुटवल, स्याङ्जा,...
बजारमा बढ्याे सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेसँगै आजका लागि सुन एक लाख ६० हजार ९००...
बुध्द एयरको जहाज रित्तै काठमाडौं फर्किए
काठमाडौं । झापाको भद्रपुरबाट बुध्द एयरको जहाज रित्तै काठमाडौं फर्किएको छ । बुध्दले काठमाडौंबाट भद्रपुरका लागि गरेको विहीबारको २ वटा उडानमा ७२ सिट क्षमताको एउटा जहाज रित्तै फर्कियो भने अर्को जहाजले भने जम्मा १०...
बाढीपहिरामा परी २ सय ३३ जनाको मृत्यु
काठमाडौं । हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२०...
लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने
काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद...
लुम्बिनी केबलकारमा १६ महिनामा पौने तीन लाख पर्यटक आए
बुटवल । बुटवलको लुम्बिनी केबलकारमा १६ महिनामा पौने तीन लाख पर्यटक आएका छन् ।
बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुर जोड्ने गरी बनेको केबलकार २०८० साल जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो । केबलकार...
देशभर मनसुनी वायुको प्रभाव
काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा...
अमेरिका-नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी
काठमाडाैं । नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिका र नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको छ । सोमबार अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपालका...

























