आजदेखि घटस्थापना सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो,...

सन्तान विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकहरूमा एक्लोपना

काठमाडौं । सन्तान विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकहरूमा सामाजिक एक्लोपनाले सताएको एक अध्ययनले देखाएको छ । महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप–एमआरएफ) को तेस्रो संस्करणको ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयक अध्ययनले...

बाढीका कारण सर्लाहीमा २ हजार ५३३ परिवार प्रभावित

बरहथवा । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा २ हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर...

नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरो क्षति न्यूनीकरणमा सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद् व्यवस्थापन परिषद्को बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद् व्यवस्थापनमा सघाउने निर्णय...

सिद्धार्थ बैंक र गोल्ड जिमबीच ५० प्रतिशत छुट दिने बिषयमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले (विशेष गरी सिद्धार्थ जेन–जी) खाता भएका ग्राहकहरूले...

काभा यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने टोलीको बिदाइ

काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत...

अनेरास्ववियु (क्रान्तिकारी)को महाधिवेशन भद्रगोल

काठमाडौं। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को महाधिवेशनमा भद्रगोल भएको छ। गत बिहीबारदेखि शुरु भएको महाधिवेशनको एक साता हुदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन। संगठनमा उमेर हदको विवाद चुलिएपछि महाधिवेशननै अन्योलमा...

नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दु कायम

काठमाडौं। नेप्सेमा आज २६ अंकको गिरावट आएको छ। बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो । आज ३१० कम्पनिको कारोबार हुदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७...

बजारमा सुनको कारोबार बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार...

हङकङमा रहेका वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट दिए राजीनामा

ताप्लेजुङ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै यही असोज १८ गतेदेखि लागु हुनेगरी राजीनामा...

RECENT POSTS

HOT NEWS