यस्ताे छ इन्फिनिक्सकाे दसैँ तिहार धमाका अफर
काठमाडाैं । इन्फिनिक्स स्मार्टफोन ब्रान्डले दसैँ तिहार धमाका अफर ल्याएको छ ।
दशैं, तिहार, र छठलाई मध्य नगर गर्दै इन्फिनिक्स नेपालले ‘Infinix Dashain Dhamaka Offers’ अफर ल्याएको हो ।
यस अफरमा ग्राहकहरूले Vespa Elegante 150 स्कूटर,...
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
महोत्तरी । मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला...
जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका- ६ घर भएका ४२ वर्षीय राम शरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने...
अभिनेता गोविन्दा गोली लागेर सख्त घाईते
मुम्बई । बलिउड अभिनेता गोविन्दा मंगलबार बिहान गोली लागेर सख्त घाईते भएका छन् । ६० वर्षीय यी अभिनेता मँगलबार बिहान ४ः४५ बजे आफ्नै बन्दुकको गोली लागेर घाईते भएका हुन् । सो गोलीले उनको खुट्टामा...
आज पितृपक्षको अन्तिम दिन
महोत्तरी । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ ।
पितृपक्षका १५ तिथि र आश्विन...
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२...
लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध
काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली...
स्मार्टवाच एक्सचेन्ज मेला हुने
काठमाडाैं । ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्तीसपुतलीमा हुने जनाइएको छ ।
नेपालमा स्मार्टवाचहरूको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेर गर्न लागिएको मेलामा...
आगलागीबाट ट्रक जलेर क्षति
सुनसरी । दुहवी नगरपालिका-२ तुथाहास्थित प्रिमियम स्टिल प्रालि कम्पनीको कम्पाउण्ड भित्र पार्किङ गरी राखेको मे.१ ख २४३१ नम्बरको मिनि ट्रकमा मंगलबार दिउँसो आगलागी हुँदा ट्रकको अगाडीको भागमा पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको...
मृत अवस्थामा फेला
काठमाडौं । कपिलवस्तु, वाणगंगा नगरपालिका-८ बालापुरस्थित वाणगंगा खोलाको किनारामा सोही नगरपालिका-४ दरखास्त बस्ने ४९ वर्षीय एच कुमार नायक क्षेत्री मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१० मधुवनीस्थित खाल्डोमा सोही ठाउँ बस्ने...
























