सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मोरङ । बारा, जितपुरसिमरा उपमहानगरपालिका-८ स्थित सडकमा रोकि राखेको म.प्र.०३- ००२ स ४३९१ नम्बरको ई-रिक्सामा ना.२७ प ५२१८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भारत बिहार राज्य पश्चिम चमपारण रामनगरा...

बाढीपहिरो राहत कोषमा १ अर्ब उपलब्ध गराउने

काठमाडौं । बाढीपहिरो पीडितलाई उद्धार तथा राहतका लागि अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरो राहत कोषमा अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता...

आज बर्दघाट–दाउन्ने सडकखण्ड रातभरि बन्द गरिने

 काठमाडौं । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज...

आजदेखि मौसममा पुन: बदली

काठमाडौं । विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट फेरि बदली सुरू भएको हो। अहिले कोशीमा बादलले ढाकिसकेको छ। भने,...

स्ट्याण्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्त वित्तीय संस्था बीच सम्झौता

काठमाडौं  ।  एशियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र छिमेक लघुवित्त वित्तीय संस्था बीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइस र निजी क्षेत्र...

लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत शुरू

काठमाडाैं ।   इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गरेको छ । यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेका बीबीसीले जनाएको छ । यसअघि इजरायलले लेबनानको राजधानी...

पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन: बन्द

काठमाडौं । पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन: बन्द गरिएको छ । १२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो । झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका...

बीई सिभिलबाट ४ सय विद्यार्थीमा ५१ जनामात्रै उत्तीर्ण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत वर्ष सञ्चालन गरेको बीई सिभिल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छ । नतिजाअनुसार परीक्षामा सहभागी भएका ५१ जना विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । संस्थानबाट सम्बन्धन पाएका १० वटा कलेजबाट...

पेट्रोलियम पर्दाथकाे घट्यो भाउ

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । गएराति एक बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।...

भारतमा आईफोन पुर्‍याउन गएका मारिए डेलिभरी ब्वाई

काठमाडौं । भारतमा आईफोन पुर्‍याउन गएका डेलिभरी ब्वाई मारिएका छन् । लखनउस्थित चिन्नत भन्ने ठाउँमा भएको यो घटनामा आईफोन अर्डर गर्ने गजानन नामका व्यक्तिले डेलिभरी ब्वाई ३० वर्षीय भरत साहुको हत्या गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ...

RECENT POSTS

HOT NEWS