कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल तथा नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएका छन् । दुबै दलले वर्षाले पुर्याएको क्षति, राहत, उद्धार र पुनः निर्माणका बारेमा छलफल गर्न...

चाँदीका गरगहना सहित एक जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध रूपमा ल्याएको ५ किलो ६ सय ९० ग्राम तौलको चाँदीका गरगहना सहित भारत पुर्वी चम्पारण सुगौली थाना-१० घर भई हाल कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ३५ वर्षीय चन्द्र...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं  ।  काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.प्र ०२-०४९ प २६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं जडिबुटी बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका ५० वर्षीय शार्कीमान लोप्चनको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते...

न्यायाधीशद्वय फुयाल र ढुङ्गानाको संयुक्त इजलासमा पेसी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको छ। साइबर अपराधको आरोपमा पक्राउ  परेका प्रसाईंलाई रिहाईको माग गर्दै उनका छोरा...

विपदजन्य खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख पठाउने निर्णय

मकवानपुर । यही असोज १० देखि परेको वर्षाका कारण बाढीपहिरोले बितण्डा मच्चाएपछि बागमती प्रदेश सरकारले विपदजन्य खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख पठाउने निर्णय गरेको छ । बागमती प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबार...

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु

गोदावरी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा...

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र...

२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान

काठमाडौं ।   नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको   छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित छैटौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको...

दुर्गा प्रसाईविरुद्ध दुईवटा साइबर अपराधको मुद्दा दायर

काठमाडौं। दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर भएको हो...

विशिष्ट श्रेणीका पदाधिकारीहरूले ५ दिनको तलब दिने

काठमाडौं । मनसुनजन्य विपद्मा परेकाहरूलाई राहत प्रदान गर्न विशिष्ट श्रेणीका पदाधिकारीहरूले ५ दिनको तलब दिने निर्णय गरिएको छ । सोमबार मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धी बैठकले सो निर्णय गरेको हो...

RECENT POSTS

HOT NEWS