नेप्से २ सय ५०० अंक नाघ्याे

काठमाडौं । सोमबार सेयर बजारले २ सय ५०० अंक नाघेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो । परिसूचक बढ्दा करोबार रकम घटेको छ । अघिल्लो दिन...

माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते

नुवाकोट । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा सोमबार माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी गराउनु...

१ सय २५ युक्रेनी ड्रोन नष्ट

एजेन्सी । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १ सय २५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “करिब १२५ युक्रेनी ड्रोन रुसी हवाई रक्षा प्रणालीद्वारा नष्ट...

यस्ताे रहनेछ तीनकाे माैसम

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली...

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका-६ संगम टोल बस्ने धने गरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४९ वर्षीय मोहन बहादुर सिंह समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...

विपतका बेला जथाभावी हवाई भाडा नबढाउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा जथाभावी नबढाउन निर्देशन दिएको छ। समिति सचिव सुरजकुमार दुराले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै यस विषयमा आवश्यक निर्देशन...

टेक्नोकाे नयाँ फोन स्पार्क ३० सी सार्वजनिक

काठमाडौं । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ । विशेष गरी जेन जी, कलेज विद्यार्थी र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको...

 एनआइसी एशियाको गैर बैकिङ्ग सम्पत्ति बिक्री

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्न लागेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै देशभरीका आफ्नो नाममा रहेको ३९ स्थानको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ,...

अवैध लागूऔषध सहित ६ जना पक्राउ

काठमाडौं ।  बाँके, कोहलपुर नगरपालिका-१३ भरैयाबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ५० ग्राम सहित सोही ठाउँ बस्ने ५४ वर्षीय अमर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट...

बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड

काठमाडौं । चर्चित बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ । भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो । दादा साहेब फाल्के चयन निर्णायक...

RECENT POSTS

HOT NEWS