कोशी प्रदेशमा तीन दिन लगानी सम्मेलन हुने
विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैधोगिक वातावरण बनेको सन्देश दिन लगानी...
वर्षाका कारण स्थगित भलिबल सुरु, सोमबार सेमिफाइनल हुने
पोखरा । अविरल वर्षाका कारण २ दिन स्थगित भलिबल प्रतियोगिता आइतबारबाट पुनः सुरु भएको छ ।
पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता असोज ९ गते वुधबारदेखि सुरु भएको शुक्रबार र...
हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदै
काठमाडाैं । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पु¥याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् ।
काठमाडौंको भृकुटिमण्डपमा आयोजना...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका- १ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुमनले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको...
बजारमा सोमबार सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
लगातार बढेको सुनको मूल्य साताको दोस्रो कारोबार दिन सोमबार पनि ओरालो लागेको हो । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६०...
बाढीपहिरोका कारण तरकारी बजारमा तरकारी महँगियाे
काठमाडौं । देशका विभिन्न शहर र राजमार्गमा गएको बाढीपहिरोका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी महँगिएको छ । राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा परेको असर तथा केही मौज्दात तरकारी बाढीका कारण क्षति भएपछि महँगिएको...
सुकिला नोट वितरण सुरु
काठमाडौं । दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्न भएको...
दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ ।
बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन सन्देश प्रवाह गर्दै नेपाल...
विपदमा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन
काठमाडौँ, असोज १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपदमा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले वर्षा र त्यसपछि आएको बाढी पहिरोसहितका प्राकृतिक प्रकोपबाट घाइते...
बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १ सय ४८ पुग्याे
काठमाडौं । शुक्रवार र शनिवार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या १ सय ४८ पुगेको छ।
नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढी...

























