सुनसान छन् बागलुङका घरबास

गलकोट । बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् । बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास...

महिला साफका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा ३५ खेलाडी

काठमाडौं । काठमाडौंमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा ३५ जना खेलाडी छनोट भएका छन् । प्रशिक्षक कुमार थापाले प्रारम्भिक चरणमा रहेका ५८ खेलाडीबाट...

क्याम्पस प्रमुखलाई गैरकानुनी रुपमा नियुक्त गरेकाे भन्दै रामपुर क्याम्पसमा ताला

काठमाडाैं । नेपाल विद्यार्थी संघ कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा मिलन सुवेदी लाई पुनः गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेज गर्न माग...

बिजुलीकाे समस्या तत्काल समाधान गर्न निर्देशन

डाेटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको बिजुलीकाे समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । डाेटीका नागरिकले मुख्यमन्त्री भट्टलाई बिजुली अनियमित भइरहेकाे गुनासाे गरेपछि उहाँले आज मङ्गलवार नेपाल विद्युत कार्यालय डोटी वितरण...

हल्का पानी पर्दा पनि पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन आग्रह

काठमाडाैं । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो...

न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बढ्दो, चुप नबस्ने चीनको चेतावनी

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको...

नेपालको यात्रा लिग चरणमै सीमित

बंगलादेशसँग १–१ को बराबरी तथा माल्दिभ्समाथि साबिक विजेता भारतले १–० को जित निकालेसँगै नेपालको साफ यु २० च्याम्पियनसिपको यात्रा लिगचरणमा सीमित भएको छ। भारतको कलिङ्ग रंगशालामा मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेशसँग अंक बाँडेको थियो।...

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं ।  मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडले आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा मंगलबार बाँडफाँट गरेको हो। मागभन्दा धेरै आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीका अनुसार आवेदन दिएकामध्यबाट...

मङ्गलबार ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर पुनः बढ्दो क्रममा रहेको छ । मङ्गलबार ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पाँच हजार ४१५ जनाको...

नेपालमा आयोडिन सेवनका लागि नुनको व्यवस्था

काठमाडौं । नेपालीले खाने नुनमा आवश्यकता भन्दा बढी मात्रामा आयोडिन पाइएको विषय प्रयोगशाला परीक्षणबाट पुष्टि नभएको खाद्य प्रवधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । नेपालीले खाने आयो नुनमा अधिक मात्रा आयोडिन भएकोबारे प्रकाशित अध्ययनहरुले...

RECENT POSTS

HOT NEWS