पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न

एजेन्सी  । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान नटेक्दै चीनले आगोसँग नखेल्न चेतावनी दिएको थियो । पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न हुने चेतावनी दिएको थियो । तर, आगोसँग खेल्न तयार भएको सन्देश दिदै पेलोसीले...

एनआईसी एशिया बैंकद्वारा कर्मचारी दरखास्त गर्न आह्वान

काठमाडौं । एन आई सी एशिया बैंकले एक दर्जन बढी कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । वित्तीय क्षेत्रकै...

बिबिएको ड्राफ्टमा सन्दीप

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सिजन २०२२/२३ को बिग ब्यास लिग (बिबिए) को ड्राफ्टमा समावेश भएका छन्। अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ड्राफ्टुमा सन्दीपसहित १६९ विदेशी खेलाडी समावेश छन्। यी खेलाडी...

बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ...

नेपाल ल्युब आयलकाे डिलर मिट कार्यक्रममा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालित सो कार्यक्रममा नेपालभरी रहेका ५०  भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इण्डिया र नेपाल ल्युब आयल...

बसको ठक्करबाट ७५ वर्षीया बृद्धाको मृत्यु

कास्की । कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ घर भइ हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन्। गम्भीर घाइते भएकी बृद्धाको...

नेपालकै अग्लो शिवमूर्ति निमार्ण हुने

भक्तपुर । भक्तपुर सुडालको कलमसीमा १०८ फिट अल्लो कल्पेश्वर महादेवको शिवमूर्ति बन्ने भएको छ । मंगलबार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ति सिलान्यास गरिएको हो । देशकै अल्लो हुने दाबी गरिएको सो शिवमूर्तिको सिलान्यास पूर्व...

आज सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० कायम

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो...

प्रविधि स्तरोन्नति गर्न मनकामना केवलकार बन्द हुने

काठमाडाैं । मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ। सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो। एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती...

प्रहरी महानिरीक्षक धिरजबाट त्रिपुरेश्वरमा नवनिर्मित भवनहरूको उद्‍घाटन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले नवनिर्मित भवनहरूको...

RECENT POSTS

HOT NEWS