सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य आज पनि जारी
उदयपुर । उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य आज (विहीबार) पनि जारी छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको हो ।
प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवका अनुसार...
बाढीका कारण डुम्री बोटे डुवान बढ्दै
इनरुवा । उदयपुरको बेलका नगरपालिका ८ स्थित डुम्री बोटेमा बुधबार बाँध भत्किएर बस्ती पसेको बाढीले डुवान क्षेत्र बढ्दै गएको छ । बुधबार केही क्षेत्रलाई मात्रै प्रभावित पारेकोमा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ को...
अमेरिकी सिनेटमा स्विडेन र फिनल्यान्डलाई नेटोमा सहभागी हुने प्रस्ताव पारित
न्युयोर्क – अमेरिकी सिनेटलेस्वीडेन र फिनल्याण्डको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेशमा अनुमोदन गरेको छ । युक्रेनमा रुसी हमलाको पृष्ठभूमिमा नेटो विस्तारलाई कडा समर्थन गरेको छ ।
दुबै देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५...
साफ र एएफसी एसियन कप छनोटका लागि १७ वर्षमुनिका ६० खेलाडी छनोट
काठमाडाैं । १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।
एन्फाले...
पद्मश्री साहित्य पुरस्कारका लागि यी पाँच पुस्तक छानिए
काठमाडाैं । पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छानिएका छन्।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षकाे पद्यश्री पुरस्कारका लागि पाँच पुस्तककाे सूची सार्वजनिक गरेकाे हाे।
प्रतिष्ठान अनुसार सार्वजनिक गरिएको सूचीमा डा. नवराज लम्सालको ‘अग्नि’,...
एकैदिन कोरोना भाइरस संक्रमित थपिए ९१५ जना
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार बुधबार ९१५ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षण गरिएको १५ प्रतिशतमा देखिएको हो।...
राप्रपाले भ्रष्टाचारीलाई कारबाही गर्न माग राख्दै प्रदर्शन
काठमाडाैं । राप्रपाले भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेका छन् ।
बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो ।
काठमाडौंसहित देशभरका सबै जिल्लामा विरोध प्रदर्शन गरिएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग...
आज नेप्से परिसूचक ६.७ अंकका दरले घट्यो
काठमाडौं । बुधबार धेरै कम्पनीको मूल्य बढ्दा पनि सेयर बजारको परिसूचक नेप्से भने घटेको छ । कुल ७७ कम्पनीको मूल्य घट्दा ९६ को बढ्यो भने ७ को स्थिर रह्यो । नेप्से परिसूचक भने ६.७...
यी चार देशले विश्वकप-२०३० को आयोजना गर्न इच्छुक देखाए
एजेन्सी । चार दक्षिण अमेरिकी राष्ट्रले सन् २०३० को विश्वकप आयोजना गर्न संयुक्त दाबी गरेका छन् ।
अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दाबी पेस गरेका हुन् । सन् १९३०मा विश्वकपको...
पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ ।
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाइदिएर सहजीकरण गर्न लागिएको हो । सो दिन...

























