काेराेना संक्रमित ७६० जना थपिदा एककाे निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११...
सेयर बजारमा उच्च अंककाे गिरावट
काठमाडाैं । आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.६१ अंकले घटेर बन्द भएको छ । कारोबार सुरू भएकै समयदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक १.७७ प्रतिशतले घटेर रोकिएको हो ।
यसक्रममा आज नेप्से ३...
अहिले पाँच बजेदेखि मतदाता नामावली संकलन नहुने
काठमाडौं । निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको आयोगका...
नेपाल एक चीन नीतिमा अडिग रहनुपर्छ : नेकपा
काठमाण्डौ – नेपालका कम्युनिस्ट पार्टीहरूले नेपाल एक चीन नीतिमा उभिनुपर्ने धारणा राखेका छन् । आज बिहीवार काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिस्ट पार्टीका वक्ताहरूले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने जनाएका हुन् । अमेरिकाको संसदकी...
चीन र ताइवानबीच कसरी बढ्यो तनाव ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ताइवानको रक्षा गर्न आफू शक्ति प्रयोग गर्न तयार रहेको बताएका छन्। यद्यपि ह्वाइट हाउसका अधिकारीहरूले चीन-ताइवान सम्बन्धबारे अमेरिकाको आधिकारिक धारणा परिवर्तन नभएको बताएका छन्।
चीनले ताइवानमा सैन्य आक्रमण गरेमा...
मदिरा पिएर बस चलाउने सात ड्राइभर समातिए
काठमाडाैं । मादक पदार्थ सेवन गरेर स्कुल बस चलाइरहेका दुईजना ड्राइभरलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ।
बिहीबार बिहान उपत्यकाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा मदिरा पिएर बस चलाउने सातजना ड्राइभर समातिएका थिए।
जसमध्ये दुईजना ड्राइभर...
आगामी मंसिर ४ मा प्रदेश र सङ्घीय निर्वाचन गर्न सहमत
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू आगामी मंसिर ४ मा प्रदेश र सङ्घीय निर्वाचन गर्न सहमत भएका छन् । एक नेताकाअनुसार आज दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नसक्ने छ ।...
सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी
खार्तुम । संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ ।
यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग...
क्यानाडामा मङ्कीपक्सका ८९० सङ्क्रमित
ओटावा । क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ ।
यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको...
आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ।
निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई...

























