मन्त्री श्रेष्ठलाई सात दिनभित्र उपस्थित हुन आदेश

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई स्वयम् अदालतमा उपस्थित हुन आदेश गरेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन अदालतले जारी गरेको अल्पकालीन...

विद्यार्थीको रोजाइमा सीसीआरसी

काठमाडाैं । विगत दुई दशकभन्दा लामो समयदेखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्न सफल क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) कलेज भविष्यमा डाक्टर, इन्जिनियर तथा अन्य क्षेत्रमा करियर बनाउने विद्यार्थीका रोजाइको शैक्षिक संस्था हो । यस...

एसएलसी खेल्न एनओसी दिन अस्वीकार

एजेन्सी । श्रीलंका क्रिकेट (एसएलसी) ले हन्ड्रेडमा खेल्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)  दिन अस्वीकार गरेपछि श्रीलंकन बलर वानिन्दु हसरंगाले म्यानचेस्टर ओरिजिनल्ससँगको आफ्नो  सम्झौता रद्द गर्नु परेको छ । म्यानचेस्टरले उनीसँग एक लाख पाउण्डको...

ब्रेन्ट कच्चा तेल र मुर्बान कच्चा तेलको भाउ ९४ डलरमा झरे

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कच्चा तेल (डब्लूटीआई)को मूल्य प्रतिब्यारेल ८९ डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेल र मुर्बान कच्चा तेलको भाउ ९४ डलरमा झरेको छ । प्रतिब्यारेल १३० डलरसम्म पुगेको कच्चा...

देशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि...

यस बर्ष ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ सात खेलाडीलाई प्रदान

काठमाडौं ।  खेल क्षेत्रमा योगदान गरेका ७ खेलाडीलाई 'हाम्रो खेलकुद डटकम'ले सम्मान गरेको छ। कम्पनीको सातौँ वार्षिकोत्सवको अवसरमा सातै खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। सम्मानित हुनेमा धावक जितबहादुर केसी,...

ताइवानमा चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

काठमाडौँ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास शुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ । चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको...

दसैँको टिका लगत्तै चुनावका लागि मनोनयन गरिने

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दसैँको टिका लगत्तैपछि प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि मनोनयन गरिने जानकारी दिएका छन्।  बिहीबार मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि चुनावी तयारीबारे जानकारी दिन आयोजित...

गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

  काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणाका लागि सिफारिस भएको छ । सहकारी विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको हो । सहकारी ऐनको दफा...

विप्लव नेकपाका नेता मृत फेला

सल्यान । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता मृत फेला पर्नु भएको छ । पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज लोकपाल केसी (महेन्द्र) मृत फेला पर्नु भएको हो । बाग्चौर नगरपालिका–१० मोख्ला...

RECENT POSTS

HOT NEWS