महँगीको विरोधमा समसामयिक विषयमा सडक कविता कार्यक्रम

काठमाडाैं । प्रगतिशील लेखक संघ नेपाल, काठमाडाैं जिल्ला कार्यसमितिले भ्रष्टाचार तथा महँगीको विरोधमा समसामयिक विषयमा सडक कविता कार्यक्रम सम्पन्न गरेको छ । श्रावण २० गते शुुक्रबार काठमाडाैंको शान्ति बाटिकामा भएको उक्त कार्यक्रममा सत्र जना...

भारतले बंगलादेशलाई ५-२ ले पराजित गर्दै यु- २० साफकाे उपाधि जित्याे

काठमाडाैं । आयोजक भारतले यु- २० साफ च्याम्पियनसिपको उपाधि जितेको छ। शुक्रबार राति भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको फाइनलमा भारतले बंगलादेशलाई ५-२ ले पराजित गर्दै उपाधि जितेको हो । भारतको जितमा गुरकिरत सिंहले चार गोल गर्दा अर्को...

बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गयाे

काठमाडौं । नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ। बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो। नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका...

काठमाडाैंमा भूकम्पकाे धक्का महसुस

काठमाडाैं ।काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का महसुस भएकाे छ । विहान ५ बजेर २५ मिनेटमा भूकम्पकाे धक्का महसुस भएकाे हाे । करिव ५ सेकेन्डसम्म भू–कम्प भएकाे थियाे । यसकाे विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

एकैदिन कोरोना संक्रमित ९१२ जना थपिदा एककाे निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको...

रेबिज निवारण गर्न गोदावरीमा विरुद्धको खोप निःशुल्क व्यवस्था

ललितपुर । गोदावरी नगरपालिकाले रेबिजविरुद्ध निःशुल्क खोप उपलब्ध गराउने भएको छ । मानिसलाई कुकुर वा अन्य जनावरले टोकेमा रेबिजबाट जोगाउन नगरपालिकाले निःशुल्क खोपको व्यवस्था गरेको हो । बज्रबाराहीस्थित चापागाउँ अस्पताल, बाडेगाउँ स्वास्थ्य केन्द्र र लेले...

काठमाडौंका चोकमा फेरि फोहोरकाे दुर्गन्ध फैलिन थालियाे

काठमाडौं । काठमाडौं महानगरपालिका फोहोर नउठ्दा दुर्गन्धित भएको छ । महानगरको चोक चोकमा फोहोरको थुप्रोले सडक र फुटपाथ अस्तव्यस्त भएका छन् । देशकै ठूलो प्रशासनिक सचिवालय सिंहदरबारको गेट अगाडी नै फोहोरको डंगुर लागेको छ...

भारतले महिनामै २ पटक तेलमा ३२ रुपैयाँ घटाई सकेपनि आयल निगमले समायोजन गरिएन

काठमाडाैं । कच्चा तेलको मूल्य रसिया युक्रेनबीचको युद्ध यताकै न्यून भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यी दुई राष्ट्रबीच युद्ध सुरू भएयता प्रति ब्यारेल एक सय २४ डलरसम्म पुगेको कच्चा तेलको मूल्य बिहीबार ९४ डलरसम्ममा...

प्रहरीले अनसन बसेकी राजपुतलाई उठाएर लगे

काठमाडौं । सरकारसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सिंहदरबार अगाडी अनसन सुरु गरेकी महात्तरीकी कुमारी आमा नेहारिका राजपुतलाई प्रहरीले अवरोध गरेको छ । गत असारमा गृहमन्त्रालयसँग गरेको सहमति एउटा पनि कार्यान्वयन नभएको...

अझै राेकिएन नेपाली फुटबलहरू विदेशीने शृंखला विमल राना अष्ट्रेलिया प्रस्थान

काठमाडौं । फुटबल खेलाडी विदेशीने शृंखला कायम हुँदा अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया गएका हुन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका...

RECENT POSTS

HOT NEWS