काठमाडौंमा बाटो फोहोर सफा हुन एक हप्ता लाग्ने
काठमाडौं । महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो। त्यति बेला वर्षाको कारण करिब...
थापाथली क्याम्पस र सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल बीच सहकार्य
काठमाडौं । नेपालमा आयातीत पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरूलाई नेपालमै उत्पादित विद्युतबाट चल्ने विद्युतीय सवारी साधनमा परिवर्तन गर्न आवश्यक अनुसन्धान तथा प्रविधि विकासका लागि थापाथली ईन्स्टिच्यूट अफ ईन्जिनियरिङ, थापाथली क्याम्पस र सोसाइटी अफ ईलेक्ट्रिकल...
देशभर थपिए ६ सय ६० जना कोरोना संक्रमित
काठमाडौं । देशभर थप ६ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टीजेन विधिबाट ३३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...
कर्मचारीको तलब बढाउन आयोग गठनको तयारी
सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्देश्यसहित सरकारले उच्च स्तरीय तलब...
लामो आयु जिउने तरिका
काठमाडौं । पछिल्लो दुई दशकमा मानिसको आयु पहिलेको तुलनामा घट्दै गएको अध्ययनले देखाएको छ । अस्वस्थ खानपान र प्रदुशित वातावरण नै यसको मुख्य कारण रहेको विज्ञहरुको भनाइ छ।
धेरै प्रकारका रोगले पनि मानिसको उमेर घटाइरहेको छ।...
तरकारीको बोराभित्र अवैध लागुऔषध तस्कर गर्ने पक्राउ
काठमाडाैं । भारतीय सिमानाका हुँदै नेपाल भित्रिने तरकारीको बोराभित्र अवैध लागुऔषध तस्कर हुने गरेको खुलेको छ । हरियो तरकारी ‘प्याकिङ’ बोराभित्र लागुऔषध डोलेक्स (डिसी) बरामद भएपछि यो तथ्य खुलेको हो ।
लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले सोमबार...
मृत सुँगुरको शरीरमा कोषिकालाई पुनर्जीवित तुल्याउन सफल वैज्ञानिकहरू के मान्छेलाई जिउँदो फर्काउन सक्ला र...
काठमाडौं । वैज्ञानिकहरूले मृत सुँगुरको शरीरमा पुनः रगत प्रवाहलाई सञ्चालन गर्न तथा कोषिकालाई पुनर्जीवित तुल्याउन सफल भएका छन् । अमेरिकी वैज्ञानिक टोलीले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरका अङ्गलाई पुनः काम...
ठमेल बजार तार रहित बनाइदै
काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय...
शवदाह गृह सञ्चालनको माग
कास्की । पोखरामा लामो समयदेखि बन्द रहेको शवदाह गृह सञ्चालनको माग गरिएको छ। पोखरा महानगरपालिका–९, शान्तिघाटस्थित शवदाह गृह केही समयदेखि बन्द हुँदा दाहसंस्कारमा समस्या भएको छ।
शवदाह गृह सञ्चालनको जिम्मा पाएको शान्तिघाट विकास समिति र...
थाइल्यान्ड र दक्षिण कोरियाकाे आगलागी परी १९ जनाको ज्यान गयो
काठमाडाैं । थाइल्यान्डमा रात्रि क्लब र दक्षिण कोरियामा अस्पतालमा आगलागी हुँदा १९ जनाको ज्यान गएको छ । यी घटनामा कम्तीमा ५६ जना घाइते भएका छन् ।
थाइल्यान्डकाे चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागीमा परि...

























