जिपको ठक्करबाट एकजनाको मृत्यु
काठमाडौं । ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते...
नागरिकता विधेयक प्रक्रियाप्रति सांसद पौड्यालको असहमति
काठमाडौं । राष्ट्रिय सभा सांसद डा. विमला राई (पौड्याल)ले नागरिकतासम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको आरोप लगाउनुभएको छ ।
राष्ट्रियसभाको सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा भाग लिनुहुँदै सांसद पौड्यालले सो...
मङ्कीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान
काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको छ । बहुराष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा। टेड्रोस अधानोम...
आज नेपाल साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्ससँग भिड्दै
काठमाडौं । भारतको भुवनेश्वरमा आजदेखि सुरु हुने साफ यू-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज माल्दिभ्ससँग भिड्ने भएकाे छ । नेपाल र माल्दिभ्स बीचको खेल भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार अपरान्ह ४ बजे हुनेछ...
पाँचौं पटक ‘अरुण थापा स्मृति दिवस’ सम्पन्न
भक्तपुर । नेपाली सुगम आधुनिक संगीतका एक अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं पुन्य तिथिको अवसरमा भक्तपुर सांगीतिक समाजको आयोजनामा ‘अरुण थापा स्मृति दिवस’ शनिवार सम्पन्न भएको छ । समाजले थापाको स्मृतिमा...
२४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ।
यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार...
भारतीयलाई नेपाली नागरिकता, वडाध्यक्ष भन्छन्-साथीकाे विश्वास गर्दा त्रुटि भयाे
काठमाडाैं । बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ।
निजगढ नगरपालिका-१२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका प्रशासन कार्यालय...
निर्वाचनमा दलाल पुँजीपतिहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने : प्रचण्ड
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन्।
सोमबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ...
बालबालिकालाई स्थानीय सरकारले पाल्ने
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने भएको छ। पालिकाले बालबालिकाकाे संरक्षण लागि बजेट छुट्याएको छ।
पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारिएको हो। गाउँपालिकाका...
अहिलेसम्मकै नेपालकाे वैदेशिक व्यापार घाटा उच्च
काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा गत आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा बढी भएको छ।
भन्सार विभागका अनुसार गतवर्ष नेपालको कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ...

























