भक्तपुरमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु
काठमाडौं । भक्तपुरमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ । सल्लाघारीमा रुखले च्याप्दा भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटीलाई च्यापेको...
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ७ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु हेलम्बु आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले केही...
कीर्तिपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुको क्षमता अभिबृद्धिमा देखायो सक्रियता
कीर्तिपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुको क्षमता अभिबृद्धिमा देखायो सक्रियता कीर्तिपुर उद्योग बाणिज्य सँघले व्यवसायीहरुको सँस्थागत क्षमता अभिबृद्धिका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
सँस्थालाई व्यवस्थीत बनाउन, व्यवसायलाई विस्तार गर्ने लगायतका विषयहरुमा कार्यक्रम...
भक्तपुरमा २३ औ स्व.अरुण थापा दिवस मनाईयो
भक्तपुर । नेपाली सुगम आधुनिक संगीतका एक अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं पुन्य तिथिको अवसरमा भक्तपुर सांगीतिक समाजको आयोजनामा ‘अरुण थापा स्मृति दिवस’ सम्पन्न भएको छ । समाजले थापाको स्मृतिमा लगातार...
नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न
काठमाडाैँ- बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताए।
जिल्लाको तल्लो क्षेत्र गैँडाकोट,...
ग्लोबल आईएमईको नाफा पाँच अर्ब २० करोड रुपियाँ नाफा आर्जन
काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले आव २०७८/७९ मा पाँच अर्ब २० करोड रुपियाँ नाफा आर्जन गरेको छ । बैङ्कले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २५ प्रतिशतले वृद्धि गरेको बैङ्कद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख...
अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या
जोस, (नाइजेरिया)।मध्य नाइजेरियाकोमा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ ।
बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
घटनामा...
आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्धारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको...
‘प्रेमगन्ज’ युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने
चलचित्र प्रेमगन्ज जर्मनी लगाएत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन हुने भएको छ ।
अहिलेसम्मको नेपाली चलचित्रको ईतिहास हेर्ने हो भने धेरै चलचित्र बिदेशमा पदर्शन त भएका छन । तर नेपालीले नेपाली कम्युनिटीमा...
हराएकी महिलाको दुई दिनपछि शव फेला
जनकपुरधाम । बाख्रा चराउने क्रममा हराएकी सिराहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ...

























