अर्थमन्त्रालयको सीसीटिभी फुटेजको हार्डडिस्क फरेन्सिक रिपोर्ट छानबिन समितिलाई बुझायाेे
काठमाडौं । नेपाल प्रहरीले अर्थमन्त्रालयको सीसीटिभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट छानबिन समितिलाई बुझाएको छ ।
पुर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले फुटेज माग गरेपछि डाटा रिकभरका लागि हार्डडिस्क प्रहरीको ल्याबमा...
भाषाका लागि नेवाः र तामाङ समुदायद्धारा आन्दोलन घोषणा
काठमाडौं । नेवाः देय् दबू वाग्मती प्रदेश, नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश र नेवाः देय् दबू स्वनिगः विशेष समितिले भाषा आयोगको सिफारिस अनुसार वाग्मती प्रदेशमा नेपालभाषा र तामाङभाषालाई कामकाजि भाषाको रुपमा लागू गर्न माग...
नेपालमा एकैदिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा एकैदिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ हजार ८४ पिसिआर परिक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टीजेन परीक्षणका क्रममा १...
एभरेस्ट बैंकबाट २ लाख रुपैयाँ निकालेर घर फर्किँदै लुटपात
जनकपुरधाम । बैंकबाट रकम निकालेर घर गइरहेकी एक महिला लुटिएकी छन् । जनकपुरधाम उपमहानगरपालिका १ की शर्मिला यादव एभरेस्ट बैंकबाट २ लाख रुपैयाँ निकालेर घर फर्किँदै गर्दा लुटिएकी हुन् ।
घर नजिक पुगेपछि मोटरसाइकलमा आएका दुई...
खसआर्यको गोत्रसहित थर सूचीकरण
काठमाडौं । राष्ट्रिय समावेशी आयोगले खसआर्य समूहका ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी, बाह्रपन्थी र रानाभाट/भाटको गोत्रसहित थर सूचीकरण गरेको छ । सूचीकृतमध्ये ब्राह्मणको ४ सय ५६, क्षत्रीको ६ सय २०, ठकुरीको ७३, दशनामीको १०, बाह्रपन्थीको...
आजबाट मन्दाकिनी हाइड्रोपावरको आईपीओ जारी
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ९ साउन सोमबारदेखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन -आईपीओ) विक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन खुला गरेको हो...
त्रिचन्द्रको भवन जीर्णोद्धार गर्न निर्देशन
काठमाडौँ, साउन ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी लामो इतिहास बोकेको त्रिचन्द्र क्याम्पस जीर्णोद्धारका लागि तत्काल बजेट व्यवस्थापन गरी काम सुरु गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री देउवाको निर्देशनपछि त्रिचन्द्र क्याम्पस जीर्णोद्धार गर्न ७० करोड...
बेलायतमा टोरी पार्टीको नेतृत्वका लागिमा निर्वाचन प्रक्रिया सुरु
काठमाडौं । बेलायतमा बोरिस जोनसनले जुलाई ७ मा प्रधानमन्त्री र पार्टी नेता पदबाट राजीनामा दिए। यसपछि बेलायतमा कन्जरभेटिभ पार्टी (टोरी पार्टी) को नेतृत्वका लागि जुलाई १२ मा निर्वाचन प्रक्रिया सुरु भएको थियो ।
सुरुमा ८...
देशबाट पेट्रोलियम पदार्थ आयातमा ३ खर्ब २१ अर्ब बाहिरियो
काठमाडाैं । एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमै खर्बौं रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८-७९ मा पेट्रोलियम पदार्थको आयातमै ३ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिएको हो । जुन,...
मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ : चेम्बर
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने...
























