आज गथांमुग पर्व मनाइँदै

काठमाडाैं । आज नेपाल सम्वतको तिथि अनुसार दिल्लागा चतुर्दशी । आजको दिनलाई गथांमुगः चःह्रे भन्ने गरिन्छ । कानमा घण्टा झुन्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा...

पशुपतिमा ‘एक भक्त एक वृक्षरोपण’ कार्यक्रम सुरु

काठमाडौं । पशुपति क्षेत्रको खाली जग्गामा ‘एक भक्त एक वृक्षरोपण’ कार्यक्रम सुरु हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले मंगलबार एक सूचना प्रकाशित गर्दै १२ साउन (बिहीबार) साढे ७ बजेदेखि यस्तो कार्यक्रम शुभारम्भ...

नवौँ राष्ट्रिय खेलकुद : सुरु भयो पोखरामा तयारी

कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३...

नेपालबाट कतारविश्वकप लागि श्रमिक लैजान अनुमति

काठमाडौै ।  नेपाल सरकारले कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपालबाट श्रमिक लैजान अनुमति दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति...

प्लाष्टिकको झोला नियन्त्रण गर्न कडाइ

काठमाडौं । प्लाष्टिकको झोला उत्पादन र प्रयोग नियन्त्रण गर्न सरकारले कडाइ गर्ने भएको छ । प्रतिबन्ध लगाएको एक वर्ष पुग्न लाग्दा पनि नियन्त्रणमा नआएको भन्दै वातावरण विभागले आयात, उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्न लागिएको...

म्यूजिक भिडियो ‘जिन्दगीमा’ सार्वजनिक

काठमाडाैं ।   पछिल्लो समय गीत संगीत क्षेत्रमा व्यस्त र निरन्तर काम गर्दै आईरहेका गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत 'जिन्दगीमा'को भिडियो सार्वजनिक गरेका छन । गीतमा गायक नितिन गजुरेलसंगै अहिलेकी चर्चित व्यस्त गायिका अस्मिता अधिकारीको...

म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड

काठमाडौं । म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड...

खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

काठमाडाैँ ।  चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन्।  भरतपुर महानगरपालिकाऔ-१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीया रुष्मा आचार्य घिमिरेलाई आइतबार...

कुवेतकाे नयाँ प्रधानमन्त्रीमा अहमद नवाफ अल-अहमद

एजेन्सी- कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराएका हुन्।  कुवेतका अमिरले अहमद नवाफ अल-अहमद अल-सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो...

नेपालले साफ यु–२० च्याम्पियनसीपमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित

काठमाडौं । नेपालले साफ यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ।  भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो।   दिपेश गुरुङले खेलको ४२...

RECENT POSTS

HOT NEWS