सितामाजु नेपालभाषा गायन प्रतियोगिता सम्पन्न
काठमाडौं । ह्याउँनिभाः र ग्लोबल नेपाल नेटर्वकको संयुक्त आयोजनामा भएको सितामाजुको स्मरणमा (नेपालभाषा म्येकासा ने.सं. ११४०) गायन प्रतियोगिता साेमेिनयर ग्यालेरि क्याफे लसता मार्ग साेल्टि माेडमा आइतबार सम्पन्न भएको छ ।
यो कार्यक्रममा संघीय मामीला तथा...
अनेरास्ववियु कप फुटसल प्रतियोगिताकाे विजेताले ७५ हजार पाउने
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काठमाडौँ भुगोल जिल्ला कमिटी र महानगर कमिटीको संयुक्त आयोजनामा फुटसल प्रतियोगिता हुने भएको छ ।
साे प्रतियोगिता साउन २५,२६,२७ र २८ गते अन्तर कलेज स्तरीय अनेरास्ववियु...
सुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा
१० श्रावण, २०७९ । मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप...
रोटार्ट वेदव्यासले तेस्रो स्थापना दिवस मनायाे
तनहुँ । महिलाहरुको सामाजिक संस्था रोटार्ट वेदव्यासले गत साउन ७ गते शनिबार आफ्नो तेस्रो स्थापना भव्यरुपमा मनाएको छ ।
सो संस्थाको तेस्रो बार्षिक समारोहको व्यास नगरपालिकाका प्रमुख मेयर वैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै भन्नु भयो भविष्यमा बच्चाहरुलाई...
बलात्कार गरेकाे आरोपमा दुई पक्राउ
काठमाडाैं । १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रदेश-१ का दुई जना कराँते प्रशिक्षक पक्राउ परेका छन्।
मोरङ प्रहरीले विराटनगर-४ का सुरज सुवेदी र विराटनगर-३ का विनोद राउतलाई पक्राउ गरेको हो। उनीहरूमध्ये सुवेदी संखुवासभा...
आईएमई पे’ बाट उडान टिकटमा दुई सय रुपैयाँ छुट पाइने
काठमाडाैं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आईएमई पे” ले हवाई उडान टिकटमा गएकाे श्रावण ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ।
पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने व्यक्ति वा पहिलो...
बडूले विराटनगर रानीमा रहेकाे विराटनगर जुट मिल फेरि सञ्चालन गरिने
माेरङ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विराटनगर रानीमा रहेकाे विराटनगर जुट मिल फेरि सञ्चालन गरिने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज मङ्गलवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी...
सीसीटीभी फुटेजको प्रतिवेदनबारे विज्ञसँग परामर्श लिने
काठमाडाैं । संसदीय विशेष छानबिन समितिले नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाकै विज्ञहरूबाट अर्थमन्त्रालयले उपलब्ध गराएको सीसीटीभी फुटेजबारेको प्रतिवेदनबारे जानकारी लिने भएको छ ।
बिहान बसेको समितिको बैठकले प्रहरीले बुझाएको प्रतिवेदन खोलिए पनि त्यसको...
यस्ताे छ माैसम
काठमाडाैं । आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसाे प्रदेश-१ का केही ठाउँमा ठूलो...
निर्मला पन्तको बलात्कार हत्या चार वर्ष पूरा
काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको...

























