महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने
महेन्द्रनगर । नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो ।
महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिचाइका लागि...
ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण
सिमकोट । हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको...
प्रभु क्यापिटलले क्यासटिभल अफर ल्यायाे
काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको छ ।
आफ्नो हितग्राही सदस्यका लागि साउनदेखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको जनाएको छ । यो योजना साउनदेखि कात्तिकको छठ पर्वसम्म...
वनमन्त्री प्रदीप यादवले प्लास्टिकका फुल बितरणमा रोक लगाउने
काठमाडौं । वन मन्त्रालयले प्लास्टिकका फुल बितरणमा रोक लगाउने निर्णय गरेको छ । वनमन्त्री प्रदीप यादवले प्लास्टिकका फुल बितरणमा रोक लगाउने मन्त्रीस्तरीय निर्णय गरेर कानुन मन्त्रालयमा पठाएका हुन् ।
प्लास्टिकजन्य फुलले फोहोर व्यवस्थापनमा पनि समस्या...
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको विवाद अन्तिम सुनुवाइ आज
काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको विवाद अन्तिम सुनुवाइ आज बुधबारदेखि निरन्तर सुनुवाइ गर्दै अन्तिम फैसला हुने भएको छ ।
सर्वोच्चले विभिन्न पदाधिकारी नियुक्त गर्ने निर्णय बदर गरे सबै...
एसईई नतिजा आज प्रकाशन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आज प्रकाशन तयारी गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो ।
यो वर्षको...
आज भैरहवामा पहिलो चार्टर उडान
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक सञ्चालनमा आएको दुई महिनापछि पहिलो चार्टर फ्लाइट अवतरण हुँदै छ । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुईजना भिक्षु यात्रु बोकेर आउने १२ सिटे एठएक्स प्राइभेट जेट काठमाडौँ हुँदै...
आज नेप्से ४४.८० अङ्कले घटेर २ हजार ८८.१६ विन्दुमा झरे
काठमाडाैं । हिजो र अस्ति उच्च अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४४ दशमलव ८० अङ्कले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।
सबै...
यसकारण यी चार वाम दलले गरे आन्दोलनको घोषणा
काठमाडौं । संसदबाहिर रहेका चार साना वाम दलले आन्दोलनको घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
ऋषि कट्टेल नेतृत्वको नेकपा, नेत्रविक्रम चन्दको नेकपा, विष्णुभक्त दुलालको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी...
कोरोना संक्रमित एकैदिन २ सय ३८ जना थपिए
काठमाडौं । नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन्।
२ हजार २ सय १५...

























