एकदिन देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ ।
कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको...
मधेशमा अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रम
जनकपुरधाम। मधेश प्रदेशको राजधानीमा शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रममा सुरु भएको छ।
मधेशको राजधानी जनकपुरधामस्थित बिहीबार अन्तर प्रदेश अनुभव आदानप्रदान तथा छलफल कार्यक्रम सुरु भएको हो। मधेश प्रदेश गृह...
स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द हुने जनाएको छ । कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा...
इटालीमा हिमनदी भत्किँदा छ जनाको मृत्यु
रोम । उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छजनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।
सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस...
कामपाकाे राजस्व ऐनमा संशोधन भएपछि यी संघ संस्थाले सम्पत्ति कर तिर्नु नपर्ने
काठमाडौं । काठमाडौं महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान संशोधन गरेको छ । नयाँ प्रावधान अनुसार सरकारी, कुटनीतिक, गुठी तथा धार्मिक संघ संस्थाले सम्पत्ति कर तिर्नु नपर्ने व्यवस्था छ । तर, यदि त्यस्ता...
न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा
काठमाडौं । न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । शोभाले न्युजिल्याण्डको प्रतिष्ठित...
हाम्रोकान्तिपुर डटकी सविना कार्की नेपाल पत्रकार महासंघ दक्षिण काेरियकाे अध्यक्ष पदमा उम्मेदवारी
काठमाडाैं । नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाकाे अधिवेशन घोषणा भएको छ ।
आगामी जुलाई १७ तारिख नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाको ७ औँ अधिवेशन हुने निश्चित भएको हो । अधिवेशन घोषणा भएसँगै अध्यक्ष...
न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं । न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि...
मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसंग माग
काठमाडौं । बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसंग माग गरेको छ ।
मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको अवस्थामा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार...
चन्द्रागिरि केबलकारमा फसेका यात्रुको उद्धार
काठमाडौँ। चन्द्रागिरि हिल्स प्रालिबाट सञ्चालित केबलकार एक्कासि बन्द भएपछि यात्रु अलपत्र परे । बुधबार दिउँसो १ः४० बजे केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आई चलिरहेका केबलकार बन्द भएपछि यात्रु आत्तिए ।
यस घटनामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चार...

























