आन्तरिक उडानको हवाई भाडा फेरि बढ्याे

काठमाडाैं । आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर एक सय ९० रुपैयाँ पुर्‍याएपछि वायु सेवा सञ्चालक सङ्घ नेपाल (आयोन) ले भाडा बढाएको...

अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन

काठमाडाैं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ । सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन...

नेपालमा दुई जनामा कोरोना भाइरसको बीए ५ सब भेरियन्टको सङ्क्रमण पुष्टि

काठमाडाैं । नेपालमा दुई जनामा कोरोना भाइरसको बीए ५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो मङ्गलवार गरिएको ३२ वटा नमुनाको जिन सिक्वेन्सिङमा दुई जनामा बीए ५ सब भेरियन्टको सङ्क्रमण...

प्राप्त अधिकार संस्थागत गर्दै थप सङ्घर्ष गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको विषयमा प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित योगमाया स्मृति दिवस कार्यक्रममा उहाँले लामो...

बकर ईदको अवसरमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।  इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मुस्लिम आयोगको अनुरोधमा असार २६...

हाेशियार ! सुत्नेबखत सिरानीमा यी आठ चीजहरु राख्दा ज्यान खतरा

एजेन्सी । निद्रा मृत्युको छोटो रुप भएको दार्शनिकहरु मान्छन्। बिहान उठ्दा आँखा खोल्नु मानिसको नयाँ जन्मको रुपमा लिन्छन्। वास्तु र ज्योतिष विज्ञानले जीवनको हरेक क्षणको सूक्ष्म रुपमा अवलोकन गर्ने गर्छ । दर्शनमा विहानको समय...

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो । सडक ढलान तथा स्तरोन्नतिका लागि...

वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

काठमाडौं । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगामी दिनका लागि समेत...

चिनियाँ राष्ट्रपतिले दिए अल्जेरियाका राष्ट्रपतिलाई स्वतन्त्रताको दिवसको शुभकामना

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिन जिनपिङले मंगलबार अल्जेरियाको स्वतन्त्रता सङ्ग्रामको विजयको ६० औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति अब्देलमादजिद तेब्बौनलाई बधाइ सन्देश पठाएका छन्। ६० वर्षअघि अल्जेरियाली जनताले कठिन संघर्षबाट राष्ट्रिय स्वाधीनता र जनमुक्तिको अनुभूति गर्दै...

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल...

RECENT POSTS

HOT NEWS